लाभांश वितरण नगर्ने आरम्भ चौतारी लघुवित्तको निर्णय


काठमाण्डाैं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण नगर्ने भएको छ।

कम्पनीको २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

अब कुनैपनि प्रकारको लाभांश  सेयरधनीहरुले पाउने छैनन्।