काठमाण्डाैं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण नगर्ने भएको छ।
कम्पनीको २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।
अब कुनैपनि प्रकारको लाभांश सेयरधनीहरुले पाउने छैनन्।