वित्तीय ठगी सम्बन्धमा सामाजिक सन्जाल मार्फत पठाएका गलत सुचना हुनेछन् त्यसकारण सजग हुनुहाेला ।
वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८२ असोज २८)
#TuesdayFinLitNRB #राष्ट्र_बैंकको_सन्देश जनहितका लागि सचेतनामुलक सुचना लागि केही समय दिनुहाेला र आफ्ना ब्यक्तिहरुलाई सजगता अपनाउन जानकारि गराइएको छ।