काठमाडौं । आज देखि शुशीला कार्की बनिन प्रधानमन्त्री।
शुक्रबार प्रधानमन्त्रीको सपथपछि उनले सबै मन्त्रालय आफूले सम्हाल्ने भएकी हुन्।
नवनियुक्त शुशीला कार्कीले आज नै विदेशी राजदूतहरुले भेटघाट गरेका छन्।
अब आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।