Sports

प्रथम खुल्ला पुरुष मेयरकप फुटसल प्रतियोगित सम्पन्न

४ चैत्र २०८०, आईतवार ०९:५४

काठमाडौं । काठमाडौंको किर्तिपुर नगरपालिकामा प्रथम खुल्ला पुरुष मेयरकप फुटसल प्रतियोगित सम्पन्न भएको छ । चैत १ देखि शुरु भएको प्रतियोगिता ३ गते सम्पन्न भएको हो । प्रतियोगितामा काठमाडौं उपत्यकाका २० वटा टिम सहभागी भएका खेलकूल संयोजक ज्ञानेन्द्र महर्जनले जानकारी...

नेपाल पहिलोपटक वाफ वुमेन्स च्याम्पियनसिप फाइनलमा

१६ फाल्गुन २०८०, बुधबार ०९:१८

नेपाल साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा पुगेको छ। पहिलोपटक वाफ वुमेन्स च्याम्पियनसिप खेलिरहेको नेपालले सेमिफाइनलमा लेबनानलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। अब नेपालले भोलि उपाधीका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। ५ पटकको विजेता एवं साविक विजेता समेत...

बीवाइडीद्धारा प्रायोजित ‘चाइनिज न्यु इयर कप’ फुटबल सम्पन्न

२९ माघ २०८०, सोमबार ०६:३०

काठमाडौं। बीवाईडीले प्रायोजन गरेको नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज न्यु इयर कप’ सम्पन्न भएको छ। शनिबार दशरथ रंगशालमा भएको सो मैत्रीपूर्ण खेलामा नेपाली अन्डर–२३ टीमले चीनको किन्घाई युथ फुटबल टिमलाई ५–१ गोल अन्तरले हराउँदै विजयी भएको छ। चिनियाँ राजदुतावास, नेपाल...

यो मरो पनि पहिलो विश्वकप छनोट हो- कप्तान, किरण लिम्बू (चेम्जोङ)

२४ आश्विन २०८०, बुधबार १८:३६

काठमाडौँ । नेपालले घरेलु मैदानमा बिहीबार लोओसविरुद्ध खेल्दै विश्वकप छनोट यात्रा शुरू गर्दैछ । नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । खेलको अघिल्लो दिन अर्थात् आज बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक भिन्सेन्जो अल्बर्टो...

“साडियो माने” अफ्रिकी वास्तविक हिरोको सम्मान 

२८ असार २०८०, बिहीबार ०१:१६

साडियो माने: "मैले भोकको प्रतिरोध गरें, मैले खेतमा काम गरें, म युद्धहरू बाँचें, मैले खाली खुट्टा फुटबल खेलें, मसँग शिक्षा थिएन र अरू धेरै कुराहरू थिए, तर आज मैले फुटबलबाट कमाएको पैसाले मेरा मानिसहरूलाई मद्दत गर्न सक्छु। "मैले विद्यालय, अस्पताल...

काजाकस्तानलाई हराउँदै भारत च्याम्पियन, नेपाल तेस्रो स्थानमा

१५ जेष्ठ २०८०, सोमबार ०५:३०

काठमाडौं। भारतले काजाकस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा काजाकस्तानलाई ३-० को सोझो सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो...

ईतिहास रच्दै अर्जेन्टिना, तिन दशक पछि तेस्रो पटक विश्वकप फुटबल विजेता बन्न सफल

४ पुष २०७९, सोमबार ०९:०६

ईकोनोमिक खबर,काठमाडौं । अतिनै रोमान्चक खेलका साथमा गोल ३-३ को बराबरी पश्चात फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै  दक्षिण अमेरीकी राष्ट्र अर्जेन्टिना तिन दशक पछि तेस्रो पटक विश्वकप फुटबल विजेता बन्न सफल भएको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक...

मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा

२९ मंसिर २०७९, बिहीबार ०८:५६

ईकोनोमिक खबर, काठमाडौं । पूर्वविजेता फ्रान्स कतार विश्वकप फुटबलको फाइनलका प्रवेश गरेको छ । बिहीबार विहान ००ः४५ मा भएको खेलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा पुगेको हो ।  अब आईतबार फ्रान्सले अर्को कडा प्रतिस्पर्धी तथा पूर्वविजेता अर्जेन्टिनाको सामना गर्नेछ...

पारस खड्काद्धारा खेलकुदका सामाग्री हस्तान्तरण

१० मंसिर २०७९, शनिबार २२:०५

ईकोनोमिक खबर, काठमाडौं। हेल्प फर ह्युमानिटी नेपालले युवा पर्यटन व्यवसायी सोनाम छिरिङ शेर्पासँगको सहकार्यमा क्रिकेट किट वितरण गरेको छ।  नेपाली क्रिकेट टीमका पुर्व कप्तान पारस खड्काले सुदरपश्चिम दार्चुलाका अभिजीत अ‍ैरेलाई क्रिकेट किट हस्तान्तरण गरेका हुन।  क्रिकेट खेलप्रति लगाव रहेको तर...

ताजा समाचार