२७ पुष २०८०, शुक्रबार २२:५८
काठमाडौँ । पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले आज पनि निरन्तरता पाएको छ। आज नेप्से परिसूचक ९ दशमलव ५० अङ्कले बढेर २ हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो। आज ३ सय १ कम्पनीको...
८ पुष २०८०, आईतवार १६:३६
इकोनोमिक खबर, काठमाडौं । आइतबार कारोवार नेप्से परिसूचक केहि घटेर बन्द भएको छ । आजको नेप्से परिसूचक शून्य दशलमव ९९ प्रतिशत अर्थात् २१ अंक घटेर २ हजार ८८ दशमलव ०७ विन्दुमा कायम भएको हो । बढेको बजारमा प्रोफिट बुक गर्ने...
५ पुष २०८०, बिहीबार ०३:४२
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ। आज पनि नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३९ अङ्कले उकालो लागेर २ हजार १ सय ४१ दशमलव ८७ मा पुगेको हो। ठूला कम्पनीको शेयर...
१४ मंसिर २०८०, बिहीबार २१:४४
काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । लगातार चौथो दिन बजार ओरालो झरेको हो । यसैक्रममा आज बजार १८।०६ अंकले घटेको हो । ०।९६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५८।५३ अंकमा झरेको छ । आज २८९ कम्पनीका ४५ लाख...
२६ आश्विन २०८०, शुक्रबार १२:२३
काठमाण्डौ । प्रिमियम मूल्यमा सेयर निष्काशन गरेको घोराही सिमेन्टको कारोबार आइपीओ मूल्य भन्दा पनि तल आएको छ । कम्पनीले कम्पनीले ३ सय ३५ रुपैयाँ प्रिमियम थपेर ४ सय ३५ रुपैयाँमा ७९ लाख ४३ हजार ८ सय १ कित्ता आइपीओ निष्कासन...
२५ आश्विन २०८०, बिहीबार २०:४२
काठमाडौं। साताको अन्तिम दिन आज बिहीबारको कारोबार पनि घटेको छ । नेप्से आज २०.१६ अंकले घटेर १८७४.६० अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ २ दशमलव ९५ अंकले घटेर ३ सय ५९ दशमलव १३ अंकमा सीमित भएको छ । नेप्सेमा...
१५ आश्विन २०८०, सोमबार १२:१८
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याउनु भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘सेयर बजारबाट आम लगानीकर्ताले फाइदा लिन...
२७ भाद्र २०८०, बुधबार १८:१४
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज( नेप्से) परिसूचक ३९ दशमलव ४८ अंकले बढेर दुई हजार सात दशमलव ०६ अंकमा कायम भएको छ । नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६...
१० भाद्र २०८०, आईतवार १५:४८
भिजन लुम्बिनी कम्पनी लिमिटेडले भदौ १९ आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड...