१२ कार्तिक २०८१, सोमबार २१:००
काठमाडौं । साताको दोस्रो दिनको कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४१ अंकले बढेर २६४५.३६ को विन्दुमा रहेको छ । आइतबार नेप्से परिसूचक नौ अंकले घटेको थियो। नेप्से बढेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ। आज ३०७ स्क्रिप्सको एक करोड...
२१ आश्विन २०८१, सोमबार २३:०४
काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ३७ दशमलव १३ अंकले उकालो लागेर दुई हजार ६९० दशमलव ७२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने...
२१ आश्विन २०८१, सोमबार १०:५४
सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत दश लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला भीम प्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकको तर्फबाट विर्तामोड...
१८ आश्विन २०८१, शुक्रबार १२:४२
काठमाडौं, असोज १८ नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उहाँ अस्वस्थ्य हुनु भएकाले अर्को सूचना प्रकाशिन नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।...
११ आश्विन २०८१, शुक्रबार २०:००
ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिज लि.को प्रथम वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गर्नुभएको थियो । सभाले सञ्चालक समितिको...
१३ भाद्र २०८१, बिहीबार २१:२८
काठमाडौं, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त गरेको छ। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२,५०,००० कित्ता साधारण शेयरहरु रु.२२,५०,००,०००/– रकम बराबरको कूल प्रति शेयर अंकित मूल्य...
६ भाद्र २०८१, बिहीबार १६:०४
काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार, नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ अंक विन्दुमा आइपुगेको छ । आज ४ करोड ९ लाख ५१ हजार कित्ता सेयर १९ अर्ब १६ करोड ६ लाखमा...
२९ श्रावण २०८१, मंगलवार १९:५१
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज आज सेयर कारोबारमा पनि नयाँ रेकर्ड बनेको छ । नेप्से परिसूचक ७० अंकले बढेर २९३१ अंकमा पुगेको छ । एकैदिन २७ अर्ब २४ करोड रुपैयाँको ऐतिहासिक कारोबार भएको हो । आइतबार सेयर बजार परिसूचक ९४ अंकले बढ्दा...
२१ श्रावण २०८१, सोमबार १७:२०
काठमाडौं । सोमबार, नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ अंक विन्दुमा आइपुगेको छ । आज ४ करोड ९७ लाख ७३ हजार कित्ता सेयर २१ अर्ब ८६ करोड ४९ लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, १६३ वटा कम्पनीको सेयर मूल्य...