May 11, 2025

Share Bazaar / NEPSE

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीकोे आइपिओको बाँडफाँड शुक्रबार सम्पन्न

२३ फाल्गुन २०८१, शुक्रबार १०:०३

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडकोे आइपिओको बाँडफाँड शुक्रबार सम्पन्न भएको छ। एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर रु.१००/– अंकित दरमा १८,४५,००० कित्ता साधारण शेयरका लागि मिति २०८१/११/११ गते देखि मिति २०८१/११/१५ गतेसम्म सर्वसाधारणका...

क्रेष्ट माइक्रो लाइफको आईपीओ भोलिदेखि

२१ फाल्गुन २०८१, बुधबार ०७:४२

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडे भोलि (फागुन २२ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्दैछ। नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो।...

फागुन २७  गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

२१ फाल्गुन २०८१, बुधबार ०६:४७

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७  गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँडपश्चात कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी...

फागुन ११ गतेदेखि नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ निष्काशन

१४ फाल्गुन २०८१, बुधबार ०७:२७

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज फागुन ११ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, कम्पनीका कर्मचारीहरु र सामूहिक लगानी कोषहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो...

बजार बढे पनि धेरैजसो कम्पनीको मूल्य घटे

१३ फाल्गुन २०८१, मंगलवार १६:१९

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ७.१३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७६५ अंकमा पुगेको छ । बजार बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १३२ कम्पनीको मूल्य घट्दा १०४ को बढ्यो भने ९ को स्थिर रह्यो...

नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा पहिलो दिनमै पुगेको छ

१२ फाल्गुन २०८१, सोमबार ००:०१

काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा आवेदन दिने पहिलो दिनमै ४९ लाख ४५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ । आइतबार (फागुन ११ गते) साँझसम्ममा ३ लाख ७६ हजार ५८४ जना सर्वसाधारण आवेदकहरुले ४९ करोड ४५ लाख ८०४ हजार कित्ताका...

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्ने प्रयोजनार्थ तीन सदस्यीय समिति गठन

११ फाल्गुन २०८१, आईतवार १२:४३

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको हो । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहनु...

सेयरधनीलाई सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर र नगद लाभांश पनि घोषणा

१० फाल्गुन २०८१, शनिबार ०३:०८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कायम चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस सेयर दिने भएको हो । साथै सो बोनस सेयरका लागि कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश पनि प्रदान...

सेयर बजारको परिसूचक नेप्से ३.१४ अंक बढेको छ भने कारोबार रकम घट्यो

८ फाल्गुन २०८१, बिहीबार १५:५२

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३.१४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ । बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ४३ करोडको कारोबार भएकोमा आज...