New Product

सुनको मूल्यमा गिरावट

१५ असार २०७८, मंगलवार १६:०६

ईकोनोमिक खबर, काठमाडौँ। आज मंगलबार सुनको मूल्य घटेको छ। सुन प्रतितोला सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १ सय...

सुनको मूल्य मंगलबार पनि निरन्तररुपमा बढदै

१६ भाद्र २०७७, मंगलवार १५:०९

ईकोनोमिक खबर, काठमाडौं। गत शुक्रबार देखि उकालो लागेकोे सुनको मूल्यले मंगलबार पनि निरन्तररुपमा बढदै गएकोे छ । हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको भाउ रु ९०० ले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रति तोलामा ९ सय...

कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब आईपिएस बाट

२० श्रावण २०७७, मंगलवार १७:०८

ईकोनोमिक खबर, काठमाडौं।कर्मचारी सञ्चय कोषले आफूले प्रदानगर्ने गरेको सरल चक्रकर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाको भुक्तानी अनलाईन माध्यमबाट connectIPS e-Payment प्रणाली मार्फत गर्ने व्यवस्थाको थालनी गरेको छ । यसरी गरिएको कर्जा भुक्तानीको संकलन...

शुद्ध खानेपानीका लागि विद्यालयमा महालक्ष्मी बैंकको आर्थिक सहयोग

१० असार २०७७, बुधबार ०९:०६

ईकोनोमिक खबर, काठमाडौं।महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. ३ अन्तर्गत हेटौंडा र चितवनको टाँडी शाखाले विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोहीकार्यलाई निरन्तरता दिँदै बैंकले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११मा अवस्थित श्री आनन्द भैरव आधारभुत...

सुनको मुल्य घट्यो

२२ माघ २०७६, बुधबार १८:०२

ईकोनोमिक खबर, काठमाडौं। स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला रु ८०० ले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु ७५,२०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४,९०० मा झरेको छ। आइतबार र सोमबार स्थिर रहेको छापावाला...

सुनको भाउ बढेको बढै

२५ कार्तिक २०७६, सोमबार १९:११

ईकोनोमिक खबर, काठमाडौं।साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ बढेको छ। साताको पहिलो दिन आइतबार सुनको भाउ पुनः उकालो लागेकोमा त्यो क्रम सोमबार समेत निरन्तरता पाएको छ।सोमबार छापावाल सुन प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...

सिडिसी ग्रुप युकेले नेपालको इन्टरनेट कम्पनी वल्र्डलिंक कम्युनिकेशन सँगको साझेदारी

८ कार्तिक २०७६, शुक्रबार १४:१०

ईकोनोमिक खबर, काठमाडौं।बेलायतको विकास वित्त संस्था (सिडिसी ग्रुप) युकेले नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशनमा एक अर्ब ३५ करोड बराबर शेयर लगानी गर्ने भएको छ । संस्थाले गुणस्तरीय इन्टरनेट जडान र स्थानीय अर्थतन्त्रलाई प्रोत्साहन गर्न लगानी गरेको बताइएको छ।...

टिभिएसले भाइवरको साथमा फेरि ल्यायो डाउनलोड एण्ड विन चाडपर्व अफर

२८ आश्विन २०७६, मंगलवार २३:१०

ईकोनोमिक खबर, काठमाडौं। जगदम्बा मोटर्स नेपालका लागि टिभिएस दुई पाङग्रे सवारी साधनले अग्रणी म्यासेन्जिंग एपलिकेशन भाइवर मार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना ल्याएको छ। यो नेपालीहरुको ठूलो चाड आगमनमा मौसममा अझै बढि उत्साह थप्न शुरु गरिएको हो । यो प्रतियोगितामा...

आमाका लागि पर्शनलाइज्ड म्यासेज कोका–कोलाको बोटलमा

२८ आश्विन २०७६, मंगलवार २२:१०

ईकोनोमिक खबर, काठमाडौं। कोका–कोलाले आफ्नो “मन खोलौं कोक सँग” दशैं तिहार अभियानलाई निरन्तरता दिदैं ग्राउण्ड एक्टिभेसन शुरु गरेको छ। आमा भनेको हरेक चाडपर्वको महत्वपूर्ण अगं हो त्यसैले यो वर्ष कोका–कोलाको दशैं अभियानको थिम पनि “माई मम मेक्स माई दशैं स्पेशल”...