New Product

आज तोलाको एक लाख ८७ हजार कायम

३ बैशाख २०८२, बुधबार ०९:५३

काठमाडौँ। सुनको मूल्य तोलाको रु एक लाख ८७ हजार पुगेको छ। यो हालसम्मकै उच्च हो। मङ्गलबार प्रतितोला रु एक लाख ८४ हजार ३०० मा कारोबार भएको सुन आज तोलामा रु दुई हजार ७०० बढेर रु एक लाख ८७ हजार पुगेको...

धादिङको निरन्जनामा बैशाख १२ गते ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता २०८२ ’ हुने

३ बैशाख २०८२, बुधबार ०९:३३

धादिङ। धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा रहेको श्री निरन्जना माध्यमिक विद्यालयमा बैशाख १२ गते ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता-२०८२ ’ हुने भएको छ। नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर -१ को संरक्षण तथा श्री निरन्जना माध्यमिक विद्यालयको...

हाल देशमा हल्का देखि मध्यम वर्षा

३० चैत्र २०८१, शनिबार ०४:०४

काठमाडौँ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ । हाल देशमा पश्चिमी वायु...

नेपाल बैदेशिक रोजगार व्यवसायी संघमा भुवनसिंह गुरुङ विजयी

३० चैत्र २०८१, शनिबार ०२:१८

काठमाडौं – नेपाल बैदेशिक रोजगार व्यवसायी संघमा भुवनसिंह गुरुङ विजयी भएका छन् । शुक्रबार भएको संघको निर्वाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा भुवन सिंह विजयी भएका हुन् । उनको नेतृत्वमा संघमा नयाँ कार्यसमिति चयन भएको छ । प्रथम उपाध्यक्षमा नरेश...

संचालकहरुको राजिनामा पछि १ बर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था हटाउन बीमा प्राधिकरणलाई व्यवसायीको ज्ञापन

२९ चैत्र २०८१, शुक्रबार १८:२५

काठमाडौं। नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सञ्चालकहरुले राजिनामा दिएको एक वर्षसम्म पनि सेयर बेच्न नािउने व्यवस्था हटाउन आग्रह गरेको छ। संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका अध्यक्ष ओझालाई निर्जीवन बीमा व्यवसायमा देखिएको नीतिगत...

चितवनमा दिपल इभीको बिक्री वितरण सुरु, विभिन्न अफरसहितको टेस्ट ड्राइभ र एक्सचेन्ज

२९ चैत्र २०८१, शुक्रबार ०९:४१

चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनमा दिपल इभीहरुको बिक्री वितरण सुरु गरेको छ । बुधबार आयोजना भएको विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक...

शिक्षक महासंघ र सरकारबिच छलफल सुरु

२८ चैत्र २०८१, बिहीबार १७:५०

काठमाण्डू– नेपाल सरकार र केहि दिनयता आन्दोलनरत शिक्षकहरूबिच सिंहदरबारमा छलफल सुरु भएको छ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच केहि बेर अधि मात्रै वार्ता सुरु भएको हो। शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाण्डूको...

जन अपडेट डटकम प्रबन्ध निर्देशक निराज रानाभाटलाई

२८ चैत्र २०८१, बिहीबार १६:१८

काठमाडौं। नेपाल डेरी एसोसिएशनले जन अपडेट डट कम प्रबन्ध निर्देशक निराज रानाभाटलाई सम्मान गरेको छ। राजधानी काठमाडौंको नयाँ बानेश्वरस्थित अलकोभ होटलमा ‘ नियमित मोही सेवन, स्वस्थ र फुर्तिलो जीवन ’ भन्ने नाराका साथ पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास...

आर्थिक कूटनीतिलाई अघि बढाएका छौँः परराष्ट्रमन्त्री

२८ चैत्र २०८१, बिहीबार १४:५७

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मन्त्रालयले आर्थिक कूटनीतिको प्रवर्धन गर्न अलग्गै महाशाखा मार्फत काम सुरु गरेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ बार्षिक साधारणसभाका अवसरमा आज महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा लगानीका अधिक सम्भावनाहरु रहेकाले...