New Product

राष्ट्रिय सभाको बैठक आज बस्दै

२१ बैशाख २०८२, आईतवार ०६:५४

काठमाडौँ । संघीय संसद्‍ अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो सवा १२ बजे राष्ट्रिय सभा बैठक बस्ने संसद् सचिवालयले जनाएकाे छ। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले दलित समुदायको...

कान्तिपुर टेलिभिजनमा कार्यरत सुमन पन्थ सम्मानित

१७ बैशाख २०८२, बुधबार १३:५०

काठमाडौं, कान्तिपुर टेलिभिजनमा कार्यरत सुमन पन्थ सम्मानित भएका छन्। लामो समय सम्म श्रम आप्रवासनका क्षेत्रमा कमल चलाएका पन्थलाई समाजवादी टेड युनियन महासंघले १३६ औं अन्तरराष्ट्रिय श्रमिक दिवसको पूर्व सन्ध्यामा सम्मान गरेको हो। कान्तिपुर सहित न्यूज २४ का नवराज चालिसे, रातोपाटीका...

नवजीवन सहकारीको चामल काठमाडौंमा विक्री सुरु, सेवा केन्द्र पनि खुल्दै

१५ बैशाख २०८२, सोमबार ०८:३९

नवजीवन सहकारीको चामल काठमाडौंमा विक्री सुरु, सेवा केन्द्र पनि खुल्दै कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारीले आफ्नै ब्राण्डमा उत्पादन गरेको चामल काठमाडौंमा पनि ल्याएको छ। सहकारीका अध्यक्ष देबहादुर बमका अनुुसार २५ केजीका सय बोरा चामल काठमाडौंमा ल्याएर बिक्री सुरु...

आन्तरिक अर्थतन्त्र लयमा फर्कँदै गर्दा चुनौती कायमै, कामु गभर्नर डा. ढुंगाना

१४ बैशाख २०८२, आईतवार १६:३४

काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले आन्तरिक अर्थतन्त्र लयमा फर्कदै गर्दा चुनौती कायमै रहेको बताएकी छिन्। नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवका अवसरमा कामु गभर्नर ढुंगानाले अर्थतन्त्र विस्तारै लयमा आउन थालेको बताइन्। मुद्रास्फीति लक्षित सीमाभित्रै...

शिक्षक आन्दोलन रिपोर्टिङ गर्दा संवाददाता सविना कार्की गम्भीर घाइते

१४ बैशाख २०८२, आईतवार १५:११

काठमाडौँ । शिक्षक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा प्राइम टेलिभिजनकी संवाददाता सविना कार्की गम्भीर घाइते भएकी छिन्। शिक्षकहरूले निषेधित क्षेत्र तोड्दा प्रहरीसँग झडप भएको समाचार सङ्कलन गर्न कार्की बानेश्वर पुगेकी थिइन् । सडकको किनारमा उभिएर वस्तुस्थिति नियालिरहेकी कार्कीमाथि एक्कासि पानीको फोहोरा...

नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको

१२ बैशाख २०८२, शुक्रबार ०८:०९

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम...

शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण मिलाउन अन्तरिम आदेश

१२ बैशाख २०८२, शुक्रबार ०३:५६

काठमाडौं। बिहीबार सर्वोच्च अदालतले शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण मिलाउन अन्तरिम आदेश जारी गरेको थियो। अदालतले शिक्षकहरूलाई पनि तीन दिनभित्र पठनपाठनमा फर्किन र देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट बञ्जित नगर्न नगराउन आदेश गरेको थियो। हाम्रो...

नेको इन्स्योरेन्सले घोषणा गर्यो शेयरधनीलाई दिने लाभांश

११ बैशाख २०८२, बिहीबार १९:५७

काठमाडौं। नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा...

कृषि पत्रिकाले ‘कृषि मन्थन’ कार्यक्रम गर्दै

१० बैशाख २०८२, बुधबार २०:३१

इभर ग्रीन मिडिया नेटर्वक प्रा.लि. द्दारा संचालित कृषि पत्रिकाले नेपालमै पहिलोपटक ‘कृषि मन्थन’ कार्यक्रम गर्दैछ। `कृषि मन्थन´ कार्यक्रम वि.सं. २०८२ बैशाख २९ गते गर्ने तय गरिएको छ। कृषि मन्थनका विषयहरु : * कृषि ऐन * कृषि बजेट * व्यवसायीक कृषिको...