१५ भाद्र २०८२, आईतवार ०६:३२
काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ। २०७४ साल आजकै दिन अर्थात भदौ १५ गतेबाट औपचारिक कारोबार सुरु गरेको रिलायबल नेपाल लाइफ आजदेखि स्थापनाको आठ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको हो। आठौं बार्षिकोत्सवको...
३ भाद्र २०८२, मंगलवार ०७:५२
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त भएका छन् । आज सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो। यस अघि उनी निलम्बनमा थिए। उनको योग्यता माथि प्रश्न उठेपछि सरकारले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन...
२६ जेष्ठ २०८२, सोमबार ०३:५७
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८औँ वार्षिक साधारणसभा आज जेठ २६ गते बस्दैछ। साधारणसभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। कम्पनीले ७औँ वार्षिक साधारणसभाबाट निर्णय भएको ७ प्रतिशत हकप्रद सेयर...
१० जेष्ठ २०८२, शनिबार १७:०२
काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २० लाख रुपैयाँको घातक रोगबापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ। २०७७ साल चैत महिनामा कम्पनीको हाकिम चोक शाखा, भरतपुर, चितवनबाट १५ वर्षको बीमा अवधि रहने गरी २० लाखको जीवन बीमा बीमालेख खरिद गरेका...
११ बैशाख २०८२, बिहीबार १९:५७
काठमाडौं। नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा...
१२ चैत्र २०८१, मंगलवार ०१:२८
काठमाडौँ – स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो। प्यूठान निवासी थापा यसअघि तीन वर्ष बोर्ड सदस्यका रुपमा रहनुभएको थियो ।...
९ चैत्र २०८१, शनिबार ०५:१५
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०८०/०८१ को आठौं वार्षिक साधारण सभा चैत्र ८ शुक्रबार अनमोल बैंक्वेट, नयाँबानेश्वर, काठमाण्डौंमा सम्पन्न भयो । कम्पनीका अध्यक्ष श्री रतनलाल केडियाज्यूको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्ष ले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक...
५ चैत्र २०८१, मंगलवार १२:०७
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकोे आइपिओको बाँडफाँड मंगलवार सम्पन्न भएको छ। एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर रु सय अंकित दरमा १८,४५,००० कित्ता साधारण शेयरका लागि मिति २०८१/११/२२ गते देखि मिति २०८१/११/२६ गतेसम्म...
१० फाल्गुन २०८१, शनिबार ०३:०८
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कायम चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस सेयर दिने भएको हो । साथै सो बोनस सेयरका लागि कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश पनि प्रदान...