२५ चैत्र २०७५, सोमबार ०८:०४
ईकोनोमिक खबर,– टेक्सास् इन्टरनेशनल कलेज र गोल्डेनगेट इन्टरनेशनल कलेजका विद्याथीहरुले प्रियंका कार्की र आयुषमान देशराज जोशीसँग मोःमोःउत्सव मनाए। प्रियंका र आयुषमान “कोक र मःमः पर्फेक्ट जोडी” नारा सहितको मोःमोःउत्सवको रौनक बढाउन मित्रपार्क स्थित टेक्सास् इन्टरनेशनल कलेज र राम मन्दिर मार्ग...
२२ चैत्र २०७५, शुक्रबार १७:०४
ईकोनोमिक खबर, राष्ट्रिय योजना आयोगले तयार पारेको २५ वर्षे दीर्घकालीन योजनाको प्रस्तावित आधारपत्रको मस्यौदा माथि छलफल गर्न आयोजित राष्ट्रिय विकास परिषद्को दुईदिने बैठक बिहीबार सम्पन्न भयो। योजनाको प्रस्तावित आधारपत्रले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने मुख्य लक्ष्य लिएको छ । योजनाको...
२२ चैत्र २०७५, शुक्रबार १७:०४
ईकोनोमिक खबर, संवाददाता, चैत्र कृष्ण औँसीका दिन शुक्रबार काठमाडौँको टुँडिखेलमा अश्व(घोडा) कला तथा दौड प्रतियोगिता गरेर घोडेजात्रा पर्व मनाइँदै छ । टुँडिखेलमा नेपाली सेनाले र पाटन बालकुमारीमा ज्यापु समुदायबाट यो जात्रा मनाउने चलन छ। पाटनमा एकल कान’ घोडालाई हाहाहुहु गर्दै...
१५ चैत्र २०७५, शुक्रबार २२:०३
भैरहवा समाचारदाता भैरहवा । रुपन्देहीमा शेयर बजारप्रतिको आकर्षण बढ्दै गएको छ । लगानीकर्ता परामर्श लिएर शेयर बजारमा लगानी गर्न थालेका छन् । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीका अनुसार शेयर बजारसँग सम्बन्धित विषय कम्पनीको पिइ रेसियो, एपिएस, नेटवर्थ,...
१० चैत्र २०७५, आईतवार २१:०३
ईकोनोमिक खबर, राजधानीको भृकुटीमन्डपमा जारी ३ दिने, २२ औं पुष्प मेलामा ६५ लाखको कारोबार पुष्प जन्य वस्तुको कारोबार गर्दै सम्पन्न भयो। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले ‘स्वच्छ वातावरण तथा आर्थिक सवृद्धिको लागि पुष्प व्यवसाय’ नाराका साथ मेलामा ४५० प्रजातिका पुष्प...
५ चैत्र २०७५, मंगलवार २०:०३
ईकोनोमिक खबर । सरकारले संसद सचिवालयमा पेश गरेको विधेयकलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपाभोक्ता हित समितिले संशोधन सहित सोमबार पारित गरेको छ । संसदका दुबै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक कानून बन्नेछ ।यो कानुन कार्यान्वयनसँगै मुलुकमा...