Labour

वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा नै खानाखाजा तथा पानी सहितको उचित व्यवस्था गर्न विभागले काट्यो पत्र 

१३ बैशाख २०८१, बिहीबार १६:५१

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल  एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ। विभागले बुधबार नै पत्राचार गरी...

परिणाममुखी बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्छ ः मन्त्री अर्याल 

१ बैशाख २०८१, शनिबार १०:४१

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताउनु भएको छ । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि आयोजित चार दिने तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कार्यक्रमलाई...

अब एक घण्टामा श्रम स्वीकृति पाउने

२५ चैत्र २०८०, आईतवार २१:२६

वैदेशिक रोजगारीमा जाने श्रमिकले अब देखि एक घण्टा भित्रमा नै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगतको ताहाचल स्थित वैदेशिक रोजगार कार्यलयले कागजपत्र पुगेको अवस्था एक घण्टामा नै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने...

अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न श्रम मन्त्रालयको आग्रह

१६ चैत्र २०८०, शुक्रबार १६:३१

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ। श्रम मन्त्रालयले आन्तरिक तथा बाहय रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो...

टेलिमेडिसिन सेवाको श्रममन्त्री अर्यालद्वारा अवलोकन, दैनिक २५ देखि ३० जनाले लिए सेवा

७ चैत्र २०८०, बुधबार २१:२१

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार बोर्डले श्रमिकहरुको लागि सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवाको अवलोकन गर्नु भएको छ। बुधबार वीर अस्पताल पुगी मन्त्री अर्यालले टेलिमेडिसिन सेवाको बिषयमा जानकारी लिनु भएको हो।  पछिल्लो समयमा वैदेशिक रोजगारीमा...

कोरियाको ई-७ भिसाका विषयमा बजारमा आएका हल्ला निराधार, मन्त्री अर्याल

६ चैत्र २०८०, मंगलवार १९:५२

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कोरियाको ई-७ भिसाका विषयमा बजारमा आएका हल्ला निराधार भएको बताउनु भएको छ। मंगलबार पत्रकारहरुसँग अन्र्तक्रिया गर्दै मन्त्री अर्यालले ई-७ भिसा मार्फत म्यानपावर व्यवसायीले नेपाली श्रमिक कोरिया पठाउन सक्ने भन्ने खालको सुचनामा मन्त्रालयको...

एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी फेमिस प्रणालीको सुधार गर्न श्रम मन्त्रीको निर्देशन 

६ चैत्र २०८०, मंगलवार १०:००

काठमाडौ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिनु भएको छ। आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सुचना प्रविधि शाखा र मन्त्रालयको...

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका निर्देशक नुमान ओज्कान र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालसँग शिष्टाचार भेटवार्ता

६ चैत्र २०८०, मंगलवार ०९:३९

माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनको नेपालस्थित कार्यालयका निर्देशक नुमान ओज्कानले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका अवसरमा निर्देशकले  मन्त्रीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो। मा.मन्त्री र निर्देशकले नेपाल र अन्तर्राष्ट्रिय श्रम संगठनका...

एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी फेमिस प्रणालीको सुधार गर्न श्रम मन्त्रीको निर्देशन

५ चैत्र २०८०, सोमबार ०८:४९

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिनु भएको छ। आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सुचना प्रविधि शाखा र...