Labour

जलवायु परिवर्तनको असर न्यूनिकरणमा श्रम मन्त्री भण्डारीको प्रतिवद्धता

२० भाद्र २०८२, शुक्रबार १६:२८

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जलवायु परिवर्तन, वातावरण र आप्रवासनबीचको अन्तरसम्बन्ध गम्भीर विषय भएको उल्लेख गर्दै कुनैपनि नेपाली नागरिक वा परिवार जलवायु कारणले विस्थापित हुन नपरोस् भन्ने सरकारको प्रतिवद्धता दोहोर्‍याएका छन्। शुक्रबार काठमाडौंको आयोजित कार्यक्रमलाई सम्बोधन...

नेपाल र साउदी अरेबियाबीचको श्रम समझदारी पत्र स्वीकृत, छिट्टै हस्ताक्षर हुने

१६ भाद्र २०८२, सोमबार १८:५०

काठमाडौं। नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषद्‍ले स्वीकृति दिएको छ। साउदी सरकारको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय र नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच हुने यो सम्झौतापत्रमा छिट्टै नै हस्ताक्षर हुने तयारी भएको...

कोरियाबाट प्रविधि हस्तान्तरण सहित दक्ष जनशक्ति विकासमा सहयोग : मन्त्री भण्डारी

१६ भाद्र २०८२, सोमबार १८:४३

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण  कोरिया सरकारले नेपालमा इपिएस (EPS) कार्यक्रम सन्चालन गरी नेपाली युवाहरुलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद दिएका छन्। बुधवार मन्त्रालयमा दक्षिण कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालय र मानव संसाधन विभागको प्रतिनिधि...

२१ हजार रोजगाराता र ६ लाख १३ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

६ भाद्र २०८२, शुक्रबार १८:१५

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको जानकारी दिएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । मन्त्री भण्डारीका अनुसार औपचारिक क्षेत्रका २१...

मौलिक नाचगानसहित काठमाडौँमा पर्वतेली दिदीबहिनीको तिज उत्सव

६ भाद्र २०८२, शुक्रबार १५:५९

काठमाडौँ। पर्वतबाट आएका दिदीबहिनीहरूले राजधानीमा भव्य तिज दर खाने कार्यक्रम सम्पन्न गरेका छन्। मौलिक नाचगानसहितका विविध सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा सहभागी दिदीबहिनीहरूलाई उल्लासमय वातावरण प्रदान गर्‍यो। पर्वतेली दिदीबहिनी समाजले आयोजना गरेको उक्त कार्यक्रममा दाजु-भाइहरूलाई ढाका टोपी, दिदीबहिनी माला र फूलको गुच्छाले...

सन् २०२५ मा नेपालबाट कोरियाले ५ हजार ३०० कामदार लैजाने, खुलायो आवेदन

५ भाद्र २०८२, बिहीबार ०५:४७

काठमाडौं। इपीएस ग्वार्को शाखाले सन् २०२५ का लागि नयाँ परिक्षा र कोटा निर्धारण गरेर सूचना प्रकाशित गरेको छ। सन् २०२५ मा कृषि र उद्योग क्षेत्रका लागि ५ हजार ३०० जना कामदारको कोटा निर्धारण गरिएको छ। इपीएस ग्वार्को शाखाले सन् २०२५...

साउदी अरेबियाबाट पनि श्रम वैधानिकिकरण सुरु

३१ श्रावण २०८२, शुक्रबार २०:२१

काठमाडौं- श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुको श्रम वैधानिकिकरण कार्य आजबाट सुरु भएको छ। नेपाली दुताबास रियादले आज एक समारोहको आयोजना गरी आठ बर्ष देखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रीक लिइ राजदुत डा. नरेश बिक्रम ढकालले श्रम वैधानिकिकरणलाई औपचारिकता...

व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा उत्कृष्ट अभ्यास गर्ने सात प्रतिष्ठान सम्मानित

३१ श्रावण २०८२, शुक्रबार २०:०७

काठमाडौं। सरकारले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन तथा अभ्यास गर्ने सातै प्रदेशका सात वटा प्रतिष्ठान सम्मानित गरेको छ। आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा प्रत्येक प्रदेशबाट एक/एक गरी सात प्रतिष्ठानलाई सम्मानित गरिएको हो। सम्मानित प्रतिष्ठानहरु:...

कुलमान घिसिङ लन्डनमा, एनआरएनए यूकेले गर्‍यो भव्य स्वागत

२७ श्रावण २०८२, सोमबार १२:२८

लन्डन- नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आइपुगेका छन् । ‘उज्यालो नेपाल’ अभियान लिएर विदेश घुमिरहेका उनी सोमबार बिहान अमेरिकाबाट लन्डन आएका हुन् । एनआरएनए यूकेले घिसिङलाई हिथ्रो टर्मिनल २ मा भव्य स्वागत गरेको छ । एनआरएनए...

ताजा समाचार