१९ श्रावण २०८१, शनिबार १५:५८
आज नै मन्त्री भण्डारीसँग नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क, ताई यंगले शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा गणतन्त्र कोरिया र नेपालबीच भए को इपिएस कोरियासम्बन्धी द्विपक्षीय समझदारी र कोरिया रिटर्नीको सीप क्षमता सदुपयोगलगायतका विषयमा छलफल भएको छ । भेटमा...
१९ श्रावण २०८१, शनिबार ०३:४०
काठमाडौँ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डेनियल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच आप्रवासनका सवाल र रोजगार सेवा केन्द्रको सबलीकरण गर्ने सम्बन्धमा छलफल भएको थियो । त्यस अवसरमा...
१५ असार २०८१, शुक्रबार २०:१३
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउनदेखि लागू हुनेगरी मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने बताएका छन् । शुक्रबार निलकण्ठ नगरपालिका धादिङले आयोजना गरेको ‘युवा सीप तालिम तथा रोजगार मेला’ को उद्घाटन गर्दै मन्त्री अर्यालले सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश...
४ असार २०८१, सोमबार १२:१४
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम र रोजगारको क्षेत्रमा थिति बसाल्ने प्रयास गरेको बताएका छन् । कार्यकाल सम्हालेको सय दिन पुगेको अवसरमा आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो प्रगाति विवरण प्रस्तुत गरेका हुन् । २३ फागुनमा कार्यभार सम्हालेका मन्त्री...
३ असार २०८१, आईतवार १८:०७
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले कुवेतको महंगाफ स्थित श्रमिक क्याम्पमा आगलागी हुदा घाईते भएका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका छन् । कुवेत स्थित नेपाली दुतावासमा सम्पर्क गरी मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका...
२ असार २०८१, शनिबार १२:१७
काठमाडौं । *सम्पन्न भयो श्रमाधान रोजगार मेला* श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बाग्मती प्रदेशको ललितपुरमा आयोजना गरेको दुई दिने श्रमाधान रोजगार मेलामा १३ हजार ९७८ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मेलामा रोजगारताबाट एक हजार ५०५ श्रमिकको...
२६ जेष्ठ २०८१, शनिबार १८:२४
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले रोजगारदाता र श्रमिकको बिचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताएका छन् । बुधबार लुम्बिनी प्रदेशको वुटवलमा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले रोजगारदाता र श्रमिकलाई एकै स्थानमा...
२० जेष्ठ २०८१, आईतवार १९:०६
गण्डकी प्रदेशमा भोलीबाट हुन लागेको श्रमाधान रोजगार मेलाको तयारी पूरा भएको छ। पोखराको ईभेन्ट सेन्टरमा हुन लागेको मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले जानकारी दिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,...
१७ जेष्ठ २०८१, बिहीबार १७:४३
सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै अबदेखि औषधोपचार सुविधा पाउने भएका छन् । बिहिबार देखि विराटनगरबाट आरम्भ भएको श्रमाधान रोजगार मेलाको अवसर पारेर कोषले विस्तार गरेका सुविधाबारे श्रम, रोजगार तथा सामाजिक मन्त्री डोल प्रसाद...