Industry

७४औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा चार किलोमिटर दौड

१२ माघ २०८२, सोमबार ०६:१४

७४औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित ४ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । भन्सार विभाग त्रिपुरेश्वरदेखि थापाथली, माइतिघर, बानेश्वर, तिनकुने हुँदै त्रि.वि. भन्सार कार्यालयसम्म दौड प्रतियोगिता रहेको थियो । नेपाली सेना, ससस्त्र प्रहरी वल, भन्सार कर्मचारी, भन्सार एजेन्ट, नेपाल...

“Made in Nepal” अन्तर्राष्ट्रिय प्रदर्शनीमा Asian Batteries Ltd.को गौरव पूर्णप्रदर्शन

११ माघ २०८२, आईतवार १२:१२

नेपाली उद्योग क्षेत्रका लागि गर्वको विषय बन्दै, Asian Batteries Ltd.ले अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा आफ्ना उत्पादनहरू प्रस्तुत गर्दै नेपाली उत्पादनलाई विश्वबजारमा चिनाउने अभियान सुरु गरेकोछ। भारतको गुजरातमा जनवरी २३, २०२६ देखि २५ जनवरी सम्म आयोजना भएको पावर अन कन्फ्रेन्समा Asian Batteries Ltd.का...

पेट्रोलमा ३ रुपैयाँ , डिजेल/मट्टितेलमा १ रुपैयाँले भाउ घट्याे

२ माघ २०८२, शुक्रबार ०६:०४

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको जनाएकाे छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूची...

देशलाइ सुशासनको मार्गमा लैजाने एकमात्र उपाय डिजीटल नेपालको रोडम्याप, सन्चारमन्त्री

२२ पुष २०८२, मंगलवार १८:५६

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशलाइ सुशासनको मार्गमा लैजाने एकमात्र उपाय डिजीटल नेपालको रोडम्याप भएको वताउनु भएको छ । काठमाडौँमा आयोजित सेपिङ नेपाल डिजिटल फ्युचर अन्तरगत एआई पोलीसी एण्ड इन्डस्ट्री ग्रोथः सम्बन्धि छलफल कार्यक्रममा मन्त्री खरेलले डिजिटल नेपालको...

धौलागिरि बिजनेस लिंकद्धारा बाटिक शोः द फ्युजन एडिसन सफलतापूर्वक सम्पन्न

८ पुष २०८२, मंगलवार २०:२३

काठमाडौं, नेपाली टेक्सटाइल व्यवसायमा चार दशक लामो इतिहास बोकेको धौलागिरि बिजनेस लिंक प्रा.लि.(Dhaulagiri Business Link Pvt. Ltd) ले द सोल्टी काठमाडौंमा बाटिक शोः द फ्युजन एडिसन समारोहमा आफ्नो नयाँ ‘सेट लुङ्गी’ कलेक्सन सार्वजनिक गरेको छ । यस संस्थाले विगत ४०...

“कृषिमा सहकारीको लगानी र कृषि उत्पादनहरूको बजारीकरण” विषयक कार्यशाला गोष्ठी सम्पन्न

८ पुष २०८२, मंगलवार १८:५२

काठमाडौं। कृषि उत्पादनको बजारीकरण र सहकारीमार्फत लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित एकदिने अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ। राष्ट्रिय सहकारी विकास बैंक र उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको संयुक्त आयोजनामा पाैष ६ गते “कृषिमा सहकारीको लगानी र कृषि उत्पादनहरूको...

औद्योगिक क्षेत्र निर्माण तथा संचालन गर्न सीएनआई र निफ्राबीच समझदारी

८ पुष २०८२, मंगलवार १२:००

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) बीच औद्योगिक क्षेत्र निर्माण एवं संचालन गर्न समझदारी भएको छ । नेपाल सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी अवधारणमा निर्माण तथा संचालन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो...

दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु

५ पुष २०८२, शनिबार १४:४६

काठमाडौँ । दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी तालिम आज देखि काठमाडौँमा सुरु भएको छ। नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहल अन्तर्गत सञ्चालित दिगो...

सर्वोत्कृष्ट करदाता नेपाल उद्योग परिसंघबाट सम्मानित

२ पुष २०८२, बुधबार १५:१२

काठमाडौं। नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरुलाई परिसंघले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा...