Index

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

१६ मंसिर २०८१, आईतवार ०७:२०

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बिहान १ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपियाँले, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रुपियाँले र अन्तर्राष्ट्रियतर्फ अधिकतम् १५ रुपियाँले मूल्य वृद्धि गरेको हो । ...

आज सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको

१४ मंसिर २०८१, शुक्रबार १३:३४

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो । अघिल्लो दिन पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाला सुनको मूल्य...

सुनको मूल्य १५ हजार ९ सय रुपैयाँले घटेको

१० मंसिर २०८१, सोमबार ११:३७

काठमाडौं- नेपाली बजारमा सोमबार एकै दिन सुनको मूल्य १५ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएपछी सुनचाँदीमा भारी गिरावट आएको हो । जसमा सुनमा भन्सार महसुल दर २० प्रतिशतबाट घटाएर...

विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन

३ मंसिर २०८१, सोमबार १३:३६

केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ। विवरणअनुसार आजका लागि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आज डलरको १ को खरिददर १३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा निर्धारण...

आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ,

३ मंसिर २०८१, सोमबार १३:३०

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य १ लाख ६१ हजार रुपैयाँ कायमा भएको छ । यसको मूल्य अघिल्लो कारोबार दिन प्रतितोला १ लाख ६०...

सुन-चाँदीको भाउ घट्यो, आज सुन प्रतितोला कति ?

३ मंसिर २०८१, सोमबार ०२:०२

काठमाडौँ – आज  सुनचाँदीको भाउमा गिरावट आएको छ । ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँ घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ रहेकोमा आइतबार...

डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्यवृद्धि

१ मंसिर २०८१, शनिबार ०८:०७

काठमाडौं : डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्यवृद्धि भएर नयाँ मूल्यसूची प्राप्त भएको जनाउँदै निगमले मूल्य बढाएको हो । भारतबाट पेट्रोलमा प्रतिलिटर ०.३२ र डिजेल/मट्टितेलमा २.५४...

सुनको मूल्यमा थप गिरावट

२९ कार्तिक २०८१, बिहीबार ०७:५५

काठमाडौँ, कात्तिक २८ गते । बुधबार स्थानीय बजारमा सुनको मूल्यमा थप गिरावट आएको छ । आज सुन प्रतितोला चार सय रुपियाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार एक लाख ६२ हजार ६ सय रुपियाँमा कारोबार भएको छापावाल सुन...

मंगलबार बिहान ११ बजेदेखि बिक्री खुला

१४ कार्तिक २०८१, बुधबार २२:३२

नेपाल राष्ट्र बैंकमा असर्फी किन्नेहरूको भिड लागेको छ। मंगलबारदेखि सुरू भएको यमपञ्चक (तिहार)अन्तर्गत आज धन्तेरस मनाइँदैछ। धन्तेरसका दिन असर्फी राखेर पूजा गर्ने प्रचलन छ। राष्ट्र बैंकले मंगलबार एक दिनमात्रै असर्फी बिक्री गर्ने भनेपछि बिहानैदेखि मानिसहरूको भिड लागेको हो। सर्वसाधारणले खरिद...