६ असार २०७७, शनिबार १७:०६
ईकोनोमिक खबर, काठमाडौं। आज नेपालभरिमा थप ३३१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ८ हजार ६ सय पाँच जना पुगेको आजको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । थप १७८ जना...
५ असार २०७७, शुक्रबार १८:०६
ईकोनोमिक खबर, काठमाडौँ। नेपालमा आज ४२६ कोरोना संक्रमित भएका छन, योसँगै कुल सङ्क्रमित ८२७४ पुगेको छ । थप ८८ महिला र ३३८ पुरूष सङ्क्रमित भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य...
१५ चैत्र २०७६, शनिबार २१:०३
ईकोनोमिक खबर, काठमाडौं। नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिएका छन् । बेल्जियमबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । ती संक्रमित बागलुङकी हुन् ।१९वर्षीया ती महिला चैत ४ गते...
१५ चैत्र २०७६, शनिबार १६:०३
ईकोनोमिक खबर, काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न यतिबेला नेपाल लगायतका विभिन्न मुलुकमा एकान्त बास चलिरहेको छ । विभिन्न देशमा आफ्नै देशको भौगोलिक अवस्था अनुसार लकडाउन गर्ने क्रम जारी छ तैपनि ईटलि र स्पेनमा यसलाई अपनाउदा पनि दैनिकरुपमा संक्रमित...
३० फाल्गुन २०७६, शुक्रबार १०:०३
ईकोनोमिक खबर,काठमाडौं। कोरोना भाइरस (कोभिड–१९०)ले विश्वमा महामारीको रूप लिएपछि मुलुक भित्र सङ्क्रमण भित्रिन नदिन सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले अति सङ्क्रमित थप केही मुलुकबाट नेपाल...
३० फाल्गुन २०७६, शुक्रबार १०:०३
ईकोनोमिक खबर, काठमाडौं। कोरानो भाईरसको संक्रमणबाट भारतमा एक जनाको मृत्यु भएको छ। भारतको कर्नाटकमा ७६ वर्षिय वृद्धको कोरोना भाईरसका कारण मृत्यु भएको हो । भारतमा कोरोना संक्रमणले मृत्यु भएको यो पहिलो घट्ना हो । मृतक २९ फेब्रअरीमा मलेसियाबाट भारत फकिर्एका...
२१ माघ २०७६, मंगलवार १९:०२
ईकोनोमिक खबर, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सार्वजनिक महत्वको विषय कोरोना भाइरसबाट बच्नका लागि सरकारले लिएको पहलकदमीका...
५ श्रावण २०७६, आईतवार १७:०७
ईकोनोमिक खबर, काठमाडौं। कान्ति बाल अस्पतालमा बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) हस्तान्तरण कार्यक्रम सम्पन्न भयो। स्मार्ट पानी प्रा.लि.को प्राविधिक सहयोग र बोर्टलस नेपालको आर्थिक सहयोगमा संचालित...
२० बैशाख २०७६, शुक्रबार ०८:०५
ईकोनोमिक खबर, काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा बर्डफ्लुबाट एक युवकको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै २१ वर्षीय युवकको बर्डफ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । ती युवकको परिचय गोप्य राखिएको छ । स्वास्थ्य मन्त्रालयका...