१४ फाल्गुन २०८०, सोमबार १५:२३
काठमाडौं। फाल्गुन १३ देखि चैत्र ७ गते सम्म दादुरा/रुबेला खोप अभियानमा सञ्चालन भइरहेको छ, ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा/रुबेला खोप दिइँदैछ। दादुरा/रुबेला रोग लाग्नबाट बच्नको लागि दादुरा(रुबेला खोप लगाउनु नै सबैभन्दा प्रभावकारी र उत्तम उपाय हो। २०८० फाल्गुन १३...
२४ माघ २०८०, बुधबार २१:२७
काठमाडौं। सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडले १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष सोमनाथ अधिकारी ‘प्यासी’ को अध्यक्षतामा सम्पन्न साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ। सभामा अध्यक्ष...
१८ पुष २०८०, बुधबार १२:३२
काठमाडौं । अस्पतालका नवजात संघन उपचार केन्द्र (एनआईसीयू) मा भर्ना हुने अवधि नपुगी जन्मिएका र कम तौल भएका नवजात शिशुहरूमध्ये करिब १० देखि १५ प्रतिशतको अवस्था स्तनपान गर्न नसक्ने किसिमका हुन्छन् कतिपय सुत्केरी आमा बिरामी परेको वा...
६ असार २०८०, बुधबार ०९:५१
ईकोनोमिक खबर, काठमाण्डौं। अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । ग्राहकलाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपमेड्सले मोबाइल एप सार्वजनिक गरेको हो । नेपमेड्स एप हाल गूगल प्लेस्टोरमा मात्रै उपलब्ध रहेको छ...
६ असार २०८०, बुधबार ०९:५१
ईकोनोमिक खबर, काठमाण्डौं। अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । ग्राहकलाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपमेड्सले मोबाइल एप सार्वजनिक गरेको हो । नेपमेड्स एप हाल गूगल प्लेस्टोरमा मात्रै उपलब्ध रहेको छ...
५ असार २०८०, मंगलवार ०७:०८
ईकोनोमिक खबर, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा अब अध्ययन र रोजगारीका लागि यूनाइटेड किङडम(यूके) जानेहरुको स्वास्थ्य परीक्षण(मेडिकल जाँच) पनि हुने भएको छ। काठमाण्डौस्थित ब्रिटिस दूतावासले नर्भिक इन्टरनेशनल हस्पिटललाई समेत यूके जान चाहने विद्यार्थी तथा अन्यको स्वास्थ्य परीक्षणको जिम्मेवारी सुम्पिएको...
१५ जेष्ठ २०८०, सोमबार २२:५६
ईकोनोमिक खबर, काठमाण्डौं। गणतन्त्र दिवसको अबसर पारेर कलंकीमा रहेको शहिद मेमोरियल अस्पतालले निःशुल्क स्वास्थ् शिविरको आयोजना गर्यो। निःशुल्क स्वास्थ्य शिबिरमा अस्पतालका डाक्टरहरूले जनरल तथा युरो सर्जरी, हाडजोर्नि, नशा रोग, पेट तथा कलेजो रोग, स्त्री तथा प्रसूति रोगको परिक्षण गरिएको थियो।...
१३ जेष्ठ २०८०, शनिबार १८:२३
ईकोनोमिक खबर, काठमाण्डौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी समय र अहिले पानी पर्न थालेकाले डेङ्गुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै विभिन्न स्थानमा पानी जम्मा हुनाले लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो...
१५ माघ २०७९, आईतवार २२:०३
ईकोनोमिक खबर, काठमाण्डौं। विश्व कुष्ठरोग निवारण दिवसका अवसरमा आयोजित राष्ट्रिय कुष्ठरोग रणनीति (२०७८।२०८२) सार्वजनिक कार्यक्रम आज सम्पन्न भयो । यस कार्यक्रममा कुष्ठरोग निको भइसकेपछि पनि समाजमा पुनस्र्थापना हुन निकै चुनौतीपूर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताउनुभयो। समाजमा पुनस्र्थापना...