Health/ Education

पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप अभियान सुरु

२२ माघ २०८१, मंगलवार २१:१४

टोखा, माघ । टोखा नगरपालिका वडा नं. ७ स्थित तिलिङटार माविको प्राङ्गणमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (HPV) खोप सेवा अभियान सुरु गरिएको छ। नगरप्रमुख प्रकाश अधिकारीले विद्यार्थीहरूलाई क्युआर कोड वितरण गरी कार्यक्रमको उद्घाटन गर्नुभयो। यो अभियान माघ २२ गतेदेखि...

शहीद दिवसमा कलंकीस्थित शहीद मेमोरियल अस्पतालद्वारा श्रद्धाञ्जली तथा निःशुल्क स्वास्थ्य शिविर कालिका खवर

१६ माघ २०८१, बुधबार ०८:०२

शहिद दिवसको अबसर पारेर कलंकीमा रहेको शहिद मेमोरियल अस्पतालले शहिदहरूको सम्झना गरेकाछन। अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष प्रा. डा. गणेशमान गुरुङको अग्रसरतामा ज्ञात अज्ञात शहीदहरु प्रति पुस्प गुच्छाका साथै हार्दिक श्रद्धाञ्जली अर्पण गरेकाछन। कार्यक्रमको प्रमुख अतिथि पुर्ब प्रदेश प्रमुख मा. सोमनाथ...

सन्दर्भ विश्व एड्स दिवसः नेपालमा ९१ प्रतिशतले घट्यो, एचआइभी सङ्क्रमण

१६ मंसिर २०८१, आईतवार १५:३४

काठमाडौँ- नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको...

नेपाल हेल्थ कन्क्लेव २०२४: नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन

१४ मंसिर २०८१, शुक्रबार ११:३४

काठमाडौं, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यहीँ आउदो २०८१ साल पौष ११ र १२ गते तद् अनुसार २०२४ डिसेम्बर २६ र २७ तारिखका दिन काठमान्डौमा नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्न लागेको जानकारी गराउदछौँ । यो महत्वपूर्ण कार्यक्रमको...

सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दैछ : मन्त्री पौडेल

१३ मंसिर २०८१, बिहीबार २३:३८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाउने बताएका छन् । बिहीबार नेशनल जोइन्ट एनियुएल रिभ्यु २०२४ को समारोहमा बोल्दै मन्त्री पौडेलले आवश्यक जनशक्ति, उपकरण, सबैको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।...

जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

१२ मंसिर २०८१, बुधबार १२:०३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएका छन् । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि...

घर-घरमै पुगेर बिरामीलाई सेवा दिँदै ग्रिन क्रस होम केयर

१ मंसिर २०८१, शनिबार २२:०७

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित ग्रिन क्रस होम केयर सर्भिसले घरमै राखेर लामो समय उपचार गर्नुपर्ने बिरामीलाई आवश्यक पर्ने नर्सिङ सेवा उपलब्ध गराउँदै आएको छ। विगत तीन वर्षदेखि ग्रिन क्रसले उक्त सेवा उपलब्ध गराउँदै आएको हो। ग्रिन क्रसले अपांगता भएका, घरमै...

डेंगी रोग:

२७ कार्तिक २०८१, मंगलवार १३:००

डेंगी रोग एडीस जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । एडीस जातका लामखुट्टेले प्रायः गरेर दिनमा टोक्दछन् । विशेष गरी साँझ र बिहान यो लामखुट्टे बढी सक्रिय हुने हुनाले सो समयमा बढी होशियार हुनुपर्छ ।   डेंगी रोग सार्ने...

चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा महिलाहरुको निःशुल्क क्यान्सर परीक्षण

२१ आश्विन २०८१, सोमबार २२:३७

चितवन, चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा महिलाहरुको निःशुल्क क्यान्सर परीक्षण शुरु गरिएको छ। आज २१ गते देखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलालाई निःशुल्क सेवा दिन लागिएको हो। अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालका अनुसार अक्टोबर महिना क्यान्सर...

ताजा समाचार