४ फाल्गुन २०८१, आईतवार ०७:१३
कीर्तिपुर (काठमाडौँ) : राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। राष्ट्रपतिले मन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । उहाँहरु दुवै जना शनिबार पर्यटन...
१ फाल्गुन २०८१, बिहीबार ०३:३४
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ‘ आराम, आनन्द र आरोग्य ’ भन्ने नाराका साथ ‘ निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर ’ हुने भएको छ। हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा फागुन...
२२ माघ २०८१, मंगलवार २१:२८
प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ भएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका ३ का...
२२ माघ २०८१, मंगलवार २१:१४
टोखा, माघ । टोखा नगरपालिका वडा नं. ७ स्थित तिलिङटार माविको प्राङ्गणमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (HPV) खोप सेवा अभियान सुरु गरिएको छ। नगरप्रमुख प्रकाश अधिकारीले विद्यार्थीहरूलाई क्युआर कोड वितरण गरी कार्यक्रमको उद्घाटन गर्नुभयो। यो अभियान माघ २२ गतेदेखि...
१६ माघ २०८१, बुधबार ०८:०२
शहिद दिवसको अबसर पारेर कलंकीमा रहेको शहिद मेमोरियल अस्पतालले शहिदहरूको सम्झना गरेकाछन। अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष प्रा. डा. गणेशमान गुरुङको अग्रसरतामा ज्ञात अज्ञात शहीदहरु प्रति पुस्प गुच्छाका साथै हार्दिक श्रद्धाञ्जली अर्पण गरेकाछन। कार्यक्रमको प्रमुख अतिथि पुर्ब प्रदेश प्रमुख मा. सोमनाथ...
१६ मंसिर २०८१, आईतवार १५:३४
काठमाडौँ- नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको...
१४ मंसिर २०८१, शुक्रबार ११:३४
काठमाडौं, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यहीँ आउदो २०८१ साल पौष ११ र १२ गते तद् अनुसार २०२४ डिसेम्बर २६ र २७ तारिखका दिन काठमान्डौमा नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्न लागेको जानकारी गराउदछौँ । यो महत्वपूर्ण कार्यक्रमको...
१३ मंसिर २०८१, बिहीबार २३:३८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाउने बताएका छन् । बिहीबार नेशनल जोइन्ट एनियुएल रिभ्यु २०२४ को समारोहमा बोल्दै मन्त्री पौडेलले आवश्यक जनशक्ति, उपकरण, सबैको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।...
१२ मंसिर २०८१, बुधबार १२:०३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएका छन् । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि...