Environment

नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई बोनस

३ भाद्र २०७६, मंगलवार ०९:०८

ईकोनोमिक खबर, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको बताउनुभयो। उनले सबै तहका कर्मचारीलाई जनही ७ हजारका...

बाढीका कारण नदि तथा सिँचाइको क्षेत्रमा ठूलो जनधनको क्षति

३० श्रावण २०७६, बिहीबार २१:०८

ईकोनोमिक खबर, काठमाडौं।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिंचाई विभागद्धारा गत असार २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाको कारण तराई क्षेत्रमा आएको बाढीले पुर्याएको क्षतिको दीर्घकालीन संरचना निर्माणमा दुई अर्बभन्दा बढी रकम लाग्ने देखिएको छ। बाढी र डुवानका...

माथिल्लो त्रिशूली ३-ए र कुलेखानी ३ जलविद्युत आयोजना चाँडै नै सम्पन्न हुदै

२५ असार २०७६, बुधबार ०६:०७

ईकोनोमिक खबर, काठमाडौं। विद्युत उत्पादनको अन्तिम चरणमा रहेको निर्माणधीन माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाले चाँडै नै सम्पन्न हुने भएको छ। चालु आ.ब.०७५/७६ को असार मसान्तसम्ममा दुवै युनिटबाट ब्यवसायिक उत्पादन गर्ने लक्ष्य राखिएको थियो। केहि प्राविधिक कारणले तोकिएको समय सीमाभित्र...

कुलेखानी ३ जलविद्युत आयोजनाको कार्य अन्तिम चरणमा

१७ असार २०७६, मंगलवार १९:०७

ईकोनोमिक खबर, स्थानिय संवाददाता। कुलेखानी ३ जलविद्युत आयोजनाबाट छिटै नै विद्युत उत्पादन हुने भएकोछ। मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी ३ जलविद्युत् आयोजनाको विद्युतगृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करिब एक महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको...

रसुवागढी र सान्जेनमा जनताको जलविद्युत

२६ चैत्र २०७५, मंगलवार १९:०४

ईकोनोमिक खबर, काठमाडौं। सरकारले दुवै कम्पनीले निर्माण गरिरहेको रसुवागढी र सान्जेनलाई जनताको जलविद्युतमा समावेश गरेको छ । जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्रालयले १११ मेगावाटको रसुवागढी, ४२ मेगावाटको तल्लो सान्जेन र १४ मेगावाटको माथिल्लो सान्जेन आयोजनालाई जनताको जलविद्युतमा राखेकोहो। ३ ओटा...

लगानी सम्मेलनमा ऊर्जा बहस, समग्रमा दक्षिण एसियाको विकासको प्रमुख आधार जलविद्युत

१६ चैत्र २०७५, शनिबार १३:०३

ईकोनोमिक खबर, चैत १५–१६ काठमाडौंमा भएको लगानी सम्मेलनमा भाग लिएका विषय विज्ञ तथा सरोकारवालाहरूले नेपालको जलविद्युत दक्षिण एसियाकै विकासको आधार भएको प्रतिक्रिया दिएका छन्। नेपालको ऊर्जा क्षेत्रलाई दक्षिण एसियाकै प्रमुख लगानी गन्तव्यको रूपमा हेरिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान...

ताजा समाचार