३० बैशाख २०८२, मंगलवार ०७:११
काठमाडौँ। जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वोर नगरपालीकाको आर्थिक सहयोगमा बैशाख २७ गते देखि सुरु भएको चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगिता- २०८२ समापन भएको छ । नगरपालिकाको आफ्नै हलमा सम्मन्न प्रतियोगिता २७ गते देखि २९ गतेसम्म तिन...
२९ बैशाख २०८२, सोमबार १२:४४
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर (ENSSURE)परियोजनासँगको सहकार्यमा मिति २०८२ वैशाख २४ र २५ गते व्यवसायजन्य सुरक्षा र स्वास्थ्र्य (Occupational Safety and Health-OSH) सम्बन्धी दुईदिने तालिम कार्यक्रम ललितपुरमा सफलतापूर्वक सम्पन्न गरेको छ। सो तालिमले अटोमोबाइल वर्कशपहरुमा शुरक्षा, स्वास्थ्य र कल्याण...
२९ बैशाख २०८२, सोमबार ११:१५
काठमाडौँ। एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको अत्यन्तै प्रेमिल म्युजिक भिडियो ” तिमि मेरो प्राण हौ ” सार्वजनिक भएको छ । कोशी प्रदेशका इलाम तथा अर्जुनधारा नगरपालिका झापा आसपासका सुन्दर पर्यटकिय स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ...
२९ बैशाख २०८२, सोमबार ०६:४८
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन्। पच्चीस सय ६९औँ बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गदै सो कुरा बताएका हुन् ।...
२९ बैशाख २०८२, सोमबार ०६:२३
काठमाडौँ, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुुपर्छ भन्नेमा सरकार दृढ रहेको बताउनुभएको छ। राष्ट्रियसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले सबैले सुरक्षित...
२८ बैशाख २०८२, आईतवार ०९:२८
काठमाडौँ, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढङ्गले मल कारखाना स्थापना बताउनुुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट...
२८ बैशाख २०८२, आईतवार ०९:२६
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र उस्तै नभएको उल्लेख गर्दै पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको बताउनुुभएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले विकास–निर्माणको ढाँचा, सुस्त गति र...
२७ बैशाख २०८२, शनिबार १४:११
काठमाडौं। पौडेल वंश महासंघ काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा आज एक भव्य तथा सभ्य समारोहका बीच कागेश्वरी मनोहरा नगरकमिटी गठन गरिएको छ। दीप प्रज्वलन र स्वस्तीवाचनसहित सम्पन्न उक्त कार्यक्रममा ११ सदस्यीय नगर कार्यसमिति गठन गरिएको हो। जसको अध्यक्षतामा श्री सञ्जिव पौडेल...
२७ बैशाख २०८२, शनिबार ०८:०८
काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको बताएका छन् । आज (शनिबार) पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति...