२१ असार २०८२, शनिबार १८:३६
विगत तीन वर्षदेखि नेपाली अर्थतन्त्र जटिल अवस्थाबाट गुज्रि रहेको छ। बजार मागमाआएको संकुचनमा पछिल्ला केही महिनायता आंशिक सुधार देखिएपनि अझै यो सामान्यलयमा फर्कि सकेको छैन। नेपाल उद्योग परिसंघको पछिल्लो ‘इन्डष्ट्रियल स्टाटस रिपोर्ट’ अनुसार गत त्रैमासमा बजार मागमा १९ प्रतिशतले सुधार...
२१ असार २०८२, शनिबार १७:१९
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपालका सहकारीले सहकारीको नीति, सिद्धान्त र मान्यता अनुसार नचलेकाले समस्या जटिल बनेको बताउनुभएको छ । १०३ आै अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले नेपालका...
२१ असार २०८२, शनिबार १५:२६
काठमाडौँ, आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारीसाधन (ईभी) मा कर बढ्ने अड्कलबाजीबीच अधिकांश गाडी आयातकर्ता कम्पनीहरूले हजारौंको संख्यामा गाडी भित्र्याएका छन्। विगतका वर्षहरूमा हरेक बजेटमार्फत गाडीमा लाग्ने कर बढ्दै आएको अनुभवका आधारमा यो वर्ष पनि ईभीमा कर बढ्ने अनुमान...
२१ असार २०८२, शनिबार ०७:११
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगारमा देखा परेका समस्यालाई सुधार गर्ने क्रममा स्वार्थप्रेरित शक्तिशाली समूहबाट आएको अवरोध र दवावको अगाडि आफू नझुक्ने बताएका छन्। शुक्रबार भएको नेपाल वैदेशिक रोजगार व्यावसायी नेवा: समाजको छैटौं...
२० असार २०८२, शुक्रबार २३:१३
काठमाडौं – प्रख्यात मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले हाम्रो भान्सामा सहजै पाइने भटमासको मस्यौरा (सोया चंक्स) लाई ‘सस्तो सुपरफुड’ को संज्ञा दिँदै यसका आश्चर्यजनक फाइदाबारे प्रकाश पारेका छन्। “मासुभन्दा दोब्बर प्रोटिन, कोलेस्ट्रोल शून्य: डा. ओम मूर्ति अनिल भन्छन्- ‘भान्साको...
२० असार २०८२, शुक्रबार २३:०८
लन्डन- नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आउने भएका छन् । गैर आवासीय नेपाली संघ बेलायतको निमन्त्रणामा आउंदो महिना उनी बेलायत आउन लागेको अध्यक्ष प्रेम गाहामगरले जनाए । एनआरएनए यूकेले घिसिङसँग आगामी १५ अगष्ट साँझ अल्डरसटस्थित एम्पायर...
१९ असार २०८२, बिहीबार १३:२८
काठमाडौं । नेपालमा बढ्दो बेरोजगारी समस्या र प्रविधियुक्त यातायात प्रणालीको आवश्यकता मध्यनजर गर्दै ‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा १००० जनालाई लक्षित गर्दै ऐतिहासिक स्वरोजगार योजना सार्वजनिक हुने भएको छ। यस योजनाअन्तर्गत १००० वटा इलेक्ट्रिक स्कुटर (EV) न्यूनतम भाडामा...
१९ असार २०८२, बिहीबार ११:२२
काठमाडौँ। सरकारले सुन र गहनामा लगाएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै काठमाडौँ उपत्यका सुनचाँदी व्यवसायीहरू काठमाडौँमा बृहत विरोध प्रदर्शनमा उत्रिएका छन्। नेपाल सुन चाँदी शिल्प व्यवसायी संघको नेतृत्वमा आयोजित र्यालीमा...
१८ असार २०८२, बुधबार ०१:४४
काठमाडौँ – वैदेशिक रोजगारबाट नेपाल फर्की उद्यम गरेका उद्यमीलाई पुरस्कृत गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम ‘वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीका लागि राष्ट्रिय पुरस्कार’ बाट उनीहरूलाई पुरस्कृत...