EK Story

होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको

५ बैशाख २०८२, शुक्रबार ११:१०

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूलमन्त्रका सञ्चालित नेपाली हस्पिटालिटी ब्राण्ड होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको ‘स्वाद–उत्सव’ कार्यक्रम काठमाडौँ शाखामा २ हजार बढीले सहभागीता जनाएका छन् । होटल पौवाका अनुसार चैत्र २५ गतेदेखि २९ गतेसम्म आयोजित ‘स्वाद–उत्सव’मा...

महासंघद्वारा काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित डिप्लोमा कोर्षको समिक्षा

४ बैशाख २०८२, बिहीबार १३:०७

राष्ट्रिय सहकारी महासंघले काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको ‘डिप्लोमा इन कोअपरेटिभ म्यानेजमेन्ट’ कोर्षको समिक्षा सम्पन्न गरेको छ। महासंघकी अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा कुसुमका डिन प्रा.डा.विजयी केसी, प्रा.डा.विनोदकृष्ण श्रेष्ठ, सहायक प्राध्यापक...

रकी माउन्टेन संस्थामा आकृतिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

२ बैशाख २०८२, मंगलवार ०१:२०

कोलोराडो। अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने नेपालीहरुको पहिलो तथा साझा संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल (आरएफएमएन) संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा कोलोराडोको वेष्टमिनिस्टरस्थित नेपाली घरमा आयोजित २४ औँ साधारणसभामा आकृति राई...

कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री

१ बैशाख २०८२, सोमबार १०:४९

परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफू भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेस पार्टीभित्र बढेको बताउनुभएको छ। इलामको श्रीअन्तुमा आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज...

नेपालको विकास र समृद्धिको आधार पर्यटनः परराष्ट्रमन्त्री

१ बैशाख २०८२, सोमबार ०६:१६

परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन हो भन्नुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको रिट्रिट कार्यक्रममा उहाँले सो...

विक्रम संवत् र नेपाल

३१ चैत्र २०८१, आईतवार १६:५०

विक्रम संवत् नेपालका लागि मात्र एक क्यालेन्डर प्रणाली नभई एउटा सांस्कृतिक, धार्मिक र ऐतिहासिक धरोहरको रूपमा समेत महत्त्वपूर्ण छ। यसले नेपाली समाज र संस्कृतिमा गहिरो प्रभाव पारिरहेको छ। विक्रम संवत् नेपालको प्राचीनतम संवत्को रूपमा चिनिन्छ र यसको उत्पत्ति नेपालका महान्...

बजारमा निजी क्षेत्रको भ्रष्टाचार ।

३० चैत्र २०८१, शनिबार ०८:३६

व्यवसायमा भ्रष्टाचार हुँदैन, नाफा मात्र हुन्छ भन्ने किन्सिएन अवधारणाको उग्ररूप अहिले देखिँदैछ। बजारले कानुन चिन्छ भ्रष्टाचार चिन्दैन भन्ने मान्यता उदारीकरणको गलत व्याख्या हो। तर यसैलाई निजी व्यवसायले सुरक्षा कवचको रुपमा लिने गर्छ। त्यसैकारण बजारमा माग र आपूर्तिको असन्तुलन हुने गर्छ।...

हाल देशमा हल्का देखि मध्यम वर्षा

३० चैत्र २०८१, शनिबार ०४:०४

काठमाडौँ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ । हाल देशमा पश्चिमी वायु...

महिलाहरूलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी र बोका वितरण

३० चैत्र २०८१, शनिबार ०३:३५

स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरूलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी र बोका वितरण गरिएको छ। स्थानीय साहार बाख्रा पालन स्वावलम्बी महिला कृषक समूहका सदस्यहरूलाई पाठी तथा बोका वितरण गरिएको हो । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत ‘भोकालाई एक छाक...