२३ आश्विन २०८२, बिहीबार ०८:२३
रेडलेडी मेवा के हो? रेड लेडी मेवा (Red Lady Papaya) ताइवानी प्रजातिको एक उच्च उत्पादक र सजिलो फलने जात हो। यसको मुख्य विशेषता फलको रंग गाढा रातो/सुन्तलाम्याँ हुने, स्वादिलो र कम रोग लाग्ने हुन्छ। ✅ मुख्य विशेषता (Features): • पहिलो...
१९ आश्विन २०८२, आईतवार १२:३५
कृषि। ओल थोरै लगानी तथा कम मेहनेतमै मनग्य आम्दानी हुने खेती हो। कृषिमा जलबायु परिवर्तन अनुकूलता बालि अन्तर्गतको भाैगोलिक दृष्टिकोणले विकट तथा सिँचाइको सुविधा नभएको अन्न बाली उत्पादन कम हुने क्षेत्रमा किसानले ओल लगाउदा राम्रो देखिन्छ । केही समयदेखि धान,...
१७ आश्विन २०८२, शुक्रबार १४:५४
सल्यान। सल्यानका जेन-जी युवाहरूबीचको अनौपचारिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सल्यान उद्योग वाणिज्य सङ्घको सभाहल, श्रीनगरमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाका सबै पालिकाबाट आएका युवाहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। भेटघाटको क्रममा १३ देखि २८ वर्ष उमेर समूह (सन् १९९७...
१० आश्विन २०८२, शुक्रबार ०१:२३
०७ गते १७:०० बजेको समयमा चितवन, इच्छाकामना गाँउपालिका वडा नं. ०५ स्थित तुईनखोलामा गएको ठुलो पहिरोको कारण अवरुद्ध भएको सवारीसाधनहरुलाई राजमार्गका विभिन्न स्थानहरूमा रोकि पहिरो पन्छाउने कार्य गर्दै आएकोमा ०६/०९ गते राती २२:४० बजेको समयमा उक्त अवरोध हटाइ सवारी आवगमन...
९ आश्विन २०८२, बिहीबार २२:३९
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी छन्। जेन–जी आन्दोलनपछि भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी कार्कीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गरेकी हुन्। सम्बोधनका क्रममा उनले जेन–जी आन्दोलनमा दमन गर्ने दोषीहरूउपर कानुनी कारबाही गर्न सरकार...
९ आश्विन २०८२, बिहीबार १०:४५
काठमाडौँ। अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गरिने गोल्डेन ट्रयाङ्गल बाइक टूर यस वर्षदेखि अन्तर्राष्ट्रिस्तरको हुने भएको छ । टूरमा सहभागी हुन पहिलोपटक बंगलादेश र भारतबाट राइडरहरु काठमाडौँ आउँदैछन् । नेपालमा पछिल्लो राजनीतिक आन्दोलन र परिवर्तनका कारण २७ सेप्टेम्बरमा तय गरिएको गोल्डेन...
९ आश्विन २०८२, बिहीबार १०:०४
जनकपुरधाम। जेनजी समूहका तर्फबाट ई. मधुसुधन कुशवाहाले प्रधानमन्त्री सुशिला कार्कीलाई सम्बोधन गर्दै खानेपानी मन्त्रालयमा ई. दिपेन्द्र साहलाई नियुक्त गर्न प्रस्ताव दर्ता गराएका छन्। कुशवाहाले साहलाई भ्रष्टाचार र बेथितिविरुद्ध ज्यान र जागिरको जोखिम मोल्दै काम गर्दै आएको इमानदार प्रशासकका रूपमा प्रस्तुत...
४ आश्विन २०८२, शनिबार ०८:४२
काठमाडौँ। भ्रष्टाचारविरोधी अभियान जेन–जी आन्दोलनले देश आमूल परिवर्तनको संघारमा छ । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीको प्रधानमन्त्रीत्वमा गठित सरकारले विभिन्न क्षेत्रका विज्ञहरुलाई सोही क्षेत्रको मन्त्रालयको नेतृत्व दिइरहँदा यतिबेला धेरै ठाउँमा विज्ञहरुको खोजी भइरहेको छ । कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्यालले...
३० भाद्र २०८२, सोमबार २२:१७
अन्तत: सङ्घीय संरचना अनुरूपको संघीय निजामती सेवा ऐन आएन। र अब आउँदैन पनि। यो कर्मचारीको लागि दुर्भाग्य, प्रायोजित वा असक्षमता जे भएपनि यसको दोष राजनीतिभन्दा बढी कर्मचारी नेतृत्वलाई नै जान्छ। जसको पछिल्लो उदाहरण कुलिङ पिरियडको विवादले प्रष्ट पार्छ। यति चाँडै...