Economic News

‘अनलाइन प्रणालीको विकासले कारोबारमा सहजता’, राजस्व सचिव डा.राम प्रसाद घिमिरे

५ चैत्र २०८०, सोमबार ०८:१३

काठमाडौं। अर्थमन्त्रालयका राजस्व सचिव डा.राम प्रसाद घिमिरेले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीको बिकासले कोषको कारोबारमा सहजता आएको बताएका छन।  कोषको ३४ औँ वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि रहनुभएका घिमिरेले विद्युतिय सरकारी लेखा प्रणालीबाट तथ्यांक लिन थालेपछि त्रुटि कम हुन...

जनतामा छाएको निराशालाई आशामा परिवर्तन गर्न सबैको साझा प्रयास आवश्यक-अर्थमन्त्री वर्षमान पुन 

४ चैत्र २०८०, आईतवार १९:३७

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक प्रशासनको कार्यशैलीका कारण जनतामा निराशा छाएको बताएका छन् । उनले जनतामा छाएको निराशालाई आशामा परिवर्तन गर्न सबैको साझा प्रयास आवश्यक हुने बताए । आइतबार नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री पुनले आमजनतामा सार्वजनिक...

लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न नेपाल सरकारद्धारा ७ सदस्यीय कार्यदल गठन

२ चैत्र २०८०, शुक्रबार २०:३४

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न ७ सदस्यीय कार्यदल गठन गरेका छन्।   मन्त्री पुनले शुक्रबार साँझ नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका हुन्। समितिमा राष्ट्रबैंकको लघुवित्त क्षेत्र हेर्ने, कार्यकारी निर्देशक, अर्थ मन्त्रालयको...

तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन अर्थमन्त्री पुनले दिए निर्देशन

२ चैत्र २०८०, शुक्रबार १६:२४

काठमाडौं। अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार राजस्व सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । उक्त निर्देशन...

प्रचण्डले विश्वासको मत लिन लागेको यो तेस्रो पटक

३० फाल्गुन २०८०, बुधबार ०९:४०

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै,यस्तो छ अंकगणितकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिदैछन्। प्रधानमन्त्री भएको १४ महिनाको अबधिमा प्रचण्डले तेश्रो पटक विश्वासको मत लिन लागेका हुन् । २०७९ पुस १० मा एमालेको समर्थन तेस्रो पटक...

‘सरकारको प्राथमिकता उद्यमीलाई तर्साउने होइन प्रोत्साहन गर्ने हो’: मन्त्री पुन  

२९ फाल्गुन २०८०, मंगलवार १८:३२

काठमाडौं। नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबीच मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल भएको छ। परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार अर्थमन्त्री पुनलाई बधाई तथा शुभकामना दिदै मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा सुझाव...

राष्ट्रिय सभा अध्यक्षमा नारायण प्रसाद दाहाल बहुमतले चुनिए

२९ फाल्गुन २०८०, मंगलवार १६:५०

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नारायण प्रसाद दाहाल बहुमतले चुनिएका छन् । मंगलबार राष्ट्रिय सभामा भएको निर्वाचनमा अध्यक्ष दाहालको पक्षमा ३९ मत खसेको छ । दाहाल राष्ट्रिय सभामा १७ सिट सहितको पहिलो पार्टी नेकपा माओवादीका...

स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा महिला उद्यमशीलता अभियान शुरु 

२५ फाल्गुन २०८०, शुक्रबार २१:२७

स्प्यारो एसएमएस, एक आधिकारिक SMS सेवा प्रदायकले, अन्तर्राष्ट्रिय महिला दिवसको सम्मानमा महिला उद्यमशीलता अभियान घोषणा गरेको छ। यस पहलद्वारा स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्ममा विशेष छुट साथै व्यक्तिगत परामर्श सेवाहरू विस्तार गरेर महिला उद्यमीहरूलाई प्रोत्साहन गर्नेछ। यस अभियान अन्तर्गत, महिला उद्यमीहरूले...

रुपन्देहीबाट काठमाडौँतर्फ आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ, मृत्यु हुनेको संख्या ६

२३ फाल्गुन २०८०, बुधबार ०९:१९

धादिङमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। ३५ जनाभन्दा धेरैको उद्धार गरेका छन्। रुपन्देहीबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस आज बिहान पाँच बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको हो। बसचालक हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा...