Economic News

नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस, सहकार्यका लागि हामी तयार छौँ, महासंघ अध्यक्ष ढकाल

१६ बैशाख २०८१, आईतवार ११:४६

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ।  आइतबारदेखि काठमाडौँमा सुरुभएको तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानी सम्भावना रहेको...

आजदेखि लगानी सम्मेलन शरु, नेपालको २२ ओटा लगानीमा बढि आशा

१६ बैशाख २०८१, आईतवार ०९:४१

काठमाडौं। आज आइतबारदेखि ‘तेस्रो इमर्जिङ नेपाल लगानी सम्मेलन २०२४’ शरु हुँदैछ।  यसअघिका दुईवटा सम्मेलनको निरन्तरताकै रूपमा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलन होटेल सोल्टी काठमाडौँमा आयोजना हुँदैछ।  आइतबार बिहान औपचारिक उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेपछि शरु हुने सम्मेलन सोमबार...

भारतद्वारा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

१५ बैशाख २०८१, शनिबार २३:१२

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३.६७४ करोड नेपाली रुपैंया आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको…The Embankment and Launching Apron Dhungre Khola River Training WorksÚ परियोजनाको आज खैरहनी नगरपालिकाका मेयर शशी कुमार खनिया र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव...

नेपालमा लगानी बढाउन रसियाका उद्योगीलाई परिसंघको आग्रह

१५ बैशाख २०८१, शनिबार ०७:४१

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएको रसियाको व्यवसायिक संस्थाहरुबीच दुई पक्षिय हितका विषयमा छलफल भएको छ।  आज बुधबार परिसंघ र रसियाका उद्योग वाणिज्य संघहरुबीच भएको व्यवसायिक छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानी बढाउन आग्रह गर्नुभयो। लगानीका...

बैंकिङ प्रणालीको कर्जा असूली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको- गभर्नर महाप्रसाद अधिकारी

१४ बैशाख २०८१, शुक्रबार २०:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंकिङ प्रणालीमा कर्जा असुलीमा दबाब रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कर्जा असुली दबाबमा परेको कारण बैंकहरूको निष्क्रिय...

कतारी राजाको फिर्ति सवारी

१३ बैशाख २०८१, बिहीबार १८:०९

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । बिदाई कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री एवम् परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरूको...

दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

९ बैशाख २०८१, आईतवार १०:५६

शैल्यशिखर नगरपालिकाका मेयर बिजय सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको दुई अर्व तिरहत्तर करोड नेपाली रुपैंया आर्थिक सहयोगमा निर्माण हुने दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको विद्यालय...

नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा 

३ बैशाख २०८१, सोमबार ०९:५३

काठमाडौंं। नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । यो मोबाइल एप एनड्रोइड तथा आइओएस भर्सनमा हेर्न सकिन्छ।   यो भन्दाअघि एन्ड्रोइडमा मात्रै यो सुविधा रहेको थियो । कोषले सहभागीहरूको सहजताको लागी नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा...

नेपालका स्थानिय निकायलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस भारत सरकारद्वारा उपहार 

२ बैशाख २०८१, आईतवार २२:१२

काठमाण्डौं। भारतीय राजदूतावास, काठमाडौंले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा कामगर्ने विभिन्न संघ संस्थाहरुलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहार स्वरुप प्रदान गर्यो।  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका माननीय अर्थमन्त्री वर्षमानपुनको उपस्थितिमा...