Economic News

नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको छ, प्रजिअ भरतमणी पाण्डे 

६ आश्विन २०८१, आईतवार ११:०७

पोखरा। नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको छ । कोषको शाखा कार्यालय पोखराले आयोजना गरेको नागरिक पेन्सन योजना सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सो कुरा बताएका हुन्।  उनले सामाजिक सुरक्षा सबै नागरिकलाई आवश्यक...

केन्द्रीय अर्थशाष्त्र विभागले नेपालमा उच्च योग्यता र दक्षता भएका जनशक्ति उत्पादन गर्नमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

६ आश्विन २०८१, आईतवार ०४:०१

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन कार्यक्रमको आयोजना गरिएको छ। नेपालको सबैभन्दा जेठोआयोजना गरिएको र विद्यार्थी संख्याका दृष्टिले विश्वकै ठूला मध्येको एक त्रिभुवन विश्वविद्यालय र त्यस अन्तर्गतको केन्द्रीय अर्थशाष्त्र विभागले नेपालमा उच्च योग्यता र दक्षता भएका जनशक्ति...

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल

४ आश्विन २०८१, शुक्रबार १९:३८

ललितपुर। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताउनुभएको छ। ललितपुर उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो– “कोभिड महामारी र रुस युक्रेन...

१० औं विश्व विद्यालय दूध दिवस  “नियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन” 

४ आश्विन २०८१, शुक्रबार १५:४९

दुधलाई पूर्ण आहारका रुपमा लिइन्छ । मानिस जन्मने बेलाको प्रथम आहार नै दुध हो । जन्मेको ६ महिनासम्म मानिसलाई दुध मात्र दिइन्छ र दुध मानिसको जीवनको महत्वपूर्ण खाद्य पदार्थ अन्तरगत पर्छ । जन्मेको दिनदेखि मृत्युपर्यन्तसम्म पनि हाम्रो संस्कारको लागि दुधको...

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा नेपालको भक्तपुरस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन

१ आश्विन २०८१, मंगलवार २२:०६

‘नेपाल–भारत विकास सहकायर्’ अन्तर्गत भारत सरकारको नेरु. १.१३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको विद्यालय भवनको आज भक्तपुर क्षेत्र नं २, प्रतिनिधिसभाका माननीय सांसद दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर...

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टर गठन, युवाउद्यमीलाई प्रोत्साहन गर्न मधेश सरकार प्रतिबद्धः मुख्यमन्त्री

१ आश्विन २०८१, मंगलवार ११:३३

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले मधेश प्रदेश गठन गरेको छ । प्रदेश च्याप्टरको आज विरगन्जमा आयोजित विशेष समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश च्याप्टरको शुभारम्भ गर्नुहुँदै प्रदेश सरकार उद्यमीलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।...

नेपाल पूर्वाधार सम्मेलन सफलताका साथ सम्पन्न

२९ भाद्र २०८१, शनिबार २२:५२

काठमाडौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाईसीएनसी) को सहआयोजनामा आयोजित नेपाल पूर्वाधार सम्मेलन सफलताका साथ सम्पन्न भएको छ ।  पाँचौ संस्करणको नेपाल...

एलडीसीमा स्तरोन्नति पछिका चुनौती समाधान गर्न नेपालले बहु-आयामिक रणनीति

२८ भाद्र २०८१, शुक्रबार २०:३०

 नेपालगन्ज। नेपालले सन् २०२६ मा अल्पविकसित राष्ट्र (एलडीसी) समूहबाट स्तरोन्नति हुँदाका चुनौतिलाई न्यूनीकरण गर्न बहुआयामिक रणनीतिकासाथ पर्याप्त तयारी गर्नुपर्नेमा कुरा अध्ययनले औल्याएको छ।   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआईपी)को सहयोगमा यसबारे अध्ययन...

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइनेछ : अर्थमन्त्री पौडेल

२८ भाद्र २०८१, शुक्रबार १६:५१

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताउनु भएको छ।  आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण...