४ आश्विन २०८२, शनिबार १७:५६
काठमाडौं। मुलुकका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ। शुक्रबार रातिदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेर सडक खुलाउन छलफल गरेका हुन्।...
२ आश्विन २०८२, बिहीबार १३:२६
काठमाडौं, नेपाल – १असोज, २०८२– डोङफेङमोटरले इजिप्टको कायरोमा आयोजना गरिएको एक विशेष कार्यक्रममा आफ्ना नौ वटा नयाँ मोडेल आधिकारिकरूपमा सार्वजनिक गरेको छ। उक्त कार्यक्रममा “East Wind Infinite World” भन्ने थिममा इजिप्टइन्टरनेशनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको थियो। यस कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र...
३० भाद्र २०८२, सोमबार १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको कार्यालयमा भएको आगजनीबाट भौतिक संरचनामा क्षति पुगेपछि सम्पूर्ण प्रणाली बन्द भएको छ। विभागले आज एक सूचना जारी गर्दै विभागको भौतिक संरचनामा तोडफोड, आगजनी र चोरी तथा लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन तथा...
२७ भाद्र २०८२, शुक्रबार १३:१८
बडा दशैंको अवसरमा सानिमा बैंकले आफना ग्राहकहरुकालागि दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानीगर्दा विशेष छुट प्राप्तगर्न सक्नेछन। ग्राहकहरुले डेबिट कार्डबाट...
१७ भाद्र २०८२, मंगलवार १९:२६
काठमाडौं, १८ भदौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत सरकारी सेवा उपलब्ध गराउन सुरु गरेको छ । विभागले नेपालस फूड एण्ड फिड इन्डस्ट्रि लाइसेन्सिंग सिस्टममार्फत खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा सुरु गरेको हो । महानिर्देशक...
१७ भाद्र २०८२, मंगलवार १६:०२
काठमाडौं। दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले ३० भदौदेखि देशभर १५१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले संयुक्त रूपमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु...
११ भाद्र २०८२, बुधबार १६:४७
काठमाडौं । सरकारले व्यापार तथा निकासी प्रवर्द्धन विकास समितिमा युवा व्यवसायी निराजन बहादुर चलाउनेलाई नियुक्त गरेको छ । बर्दियाको गेरुवा गाउँपालिका–४ का चलाउनेलाई सरकारले उक्त पदमा नियुक्त गरेको हो। ३ वर्षे कार्यकालका लागि उनी मनोनीत भएका हुन् । यस अगाडि...
८ भाद्र २०८२, आईतवार १९:२८
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा आइतबार भृकुटीमण्डप परिसरमा ‘नाडा अटो शो २०२५’ को समापन कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको यो १७औं संस्करणको अटो शोमा १ लाख ७६ हजार ७८९ जना दर्शकले अवलोकन...
३ भाद्र २०८२, मंगलवार ०७:५२
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त भएका छन् । आज सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो। यस अघि उनी निलम्बनमा थिए। उनको योग्यता माथि प्रश्न उठेपछि सरकारले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन...