• BYD को उच्च श्रेणीको ब्राण्ड YANGWANG, ले आफ्नो पहिलो विशुद्ध इलेक्ट्रिक सुपर कार मोडल U9, मूल्य१.६८मिलियन RMB मा सार्वजनिक गरेको छ।
• YANGWANG U9 को अधिकतम गति ३०९.१९किलोमीटर प्रतिघण्टार ० देखि १०० किलोमीटर प्रतिघण्टा मात्र २.३६सेकेण्डमा।
• YANGWANG U9 दुई मुख्य प्रविधिले सुसज्जितछ, e4 प्लेटफर्मर DiSus-X इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणाली, जसले सम्पूर्ण इलेक्ट्रिक सुपरकारको क्षेत्रमा क्रान्ति ल्याउने सुनिश्चित छ।
विद्युतीय सवारी साधन र पावर ब्याट्रीको उत्पादनमा विश्वमै अग्रणी, BYD ले आफ्नो पहिलो प्रीमियम उप-ब्राण्ड अन्तर्गतको सम्पूर्ण इलेक्ट्रिक सुपर कार मोडल U9 को अनावरण गरेको छ। बिक्री मूल्य १.६८ मिलियन RMB तोकिएको YANGWANG U9 को बिक्रीवितरण यहि बर्षको गर्मीमा गरिनेछ।
"टाइमगेट" डिजाइनको भाषालाई अनुशरण गर्दै, YANGWANG U9ले एक विशिष्ट सौन्दर्य कला प्रतिबिम्वित गर्दछ, जसले नौंलो समानुपात, र पावरको बोध गराउँछ र एक सम्पूर्ण इलेक्ट्रिक सुपरकारको व्यक्तित्व प्रतिबिम्बित गर्दछ।
U9 लाई मजबूत प्रविधिहरूको प्रयोग गरेर, ट्र्याकका, सडकका, तथा रमाइलोका लागि तयार, गरिएको छ
YANGWANG U9मा जडित दुई मुख्य प्रविधिहरु, e4 प्लेटफर्म र DiSus-X बडीलाई नियन्त्रण गर्ने बौद्धिक प्रणाली, सम्पूर्णइलेक्ट्रिकसुपरकारकोखण्डमाक्रान्तिकारीछ, ट्र्याकप्रदर्शन, सडकअनुकूलनक्षमता, र रमाइलो विशेषताहरूलाईअविचलित रूपमा इंटीग्रेट गर्दछ।
e4 प्लेटफर्म एक पावर सिस्टम हो, जसमा चार स्वतन्त्र इलेक्ट्रिक मोटरहरू छन्, चारवटै पंग्राको स्वतन्त्र ट्वर्क निर्यात नियन्त्रणले उपयोगकर्ताहरूलाई सुरक्षा, प्रदर्शन, र अनुभवक अनुभूति दिन्छ। YANGWANG U9 मा १,३०० हर्सपावर र अधिकतम १६८०N·m को ट्वर्क क्षमता छ।
BYD DiSus-X इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणाली यसमा भएको अर्को नविन प्रयोग हो। BYD DiSus-X इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणालीको पहिलो प्रयोगले YANGWANG U9को सस्पेन्सनलाई उच्चतम ७५mm सम्मको यात्रा गर्नदिन्छ। र, यसको ५००mm/सेकेण्डको सिङ्गल- एक्सिस लिफ्टिङ स्पीड र अधिकतम १ टन भन्दा बढी भर उठाउन क्षमताले ब्रेकिङ्ग, एसिलेरेसन, मोड र रोडको अवस्था जस्ता जुनसुकै परिस्थितिमा पनि U9 मा उपलब्ध सुविधाहरुले चालक र यात्रु दुबैलाई अभुतपुर्व ड्राइभिंग अनुभव प्रदान गर्दछ। यसको अतिरिक्त, YANGWANG U9 मात्र एक क्लिकमा संगीतमा नृत्य गर्न सक्दछ।
हालसालै गरिएकोअनुसन्धानमा, YANGWANG U9को शीर्ष गति३०९.१९ किलोमीटर प्रतिघण्टा र ० देखि १०० किलोमीटर प्रतिघण्टा २.३६ सेकेण्डमा, ०-४००m एसिलेरेसन मात्र ९.७८सेकेण्डमा भन्ने प्रमाणित भएको थियो। त्यो संगै ट्रयाकमा गरिएको परिक्षणमा U9को अति-सुधारिएको ताप व्यवस्थापन प्रविधिले उच्चतापको व्यवस्थापन गर्दै अधिकतम शीतलता धारण गर्ने क्षमतामा १००% वृद्धि देखाएको छ। ब्लेड ब्याटरी डिस्चार्जिङ्ग र शीतलत प्रदान गर्ने प्रविधिहरूले र दुइवटा प्लग-इन अति-द्रुत चार्जिङ प्रविधिले अधिकतम ५०० किलोवाटको चार्जिङ शक्ति प्रदान गर्दछ। साथै, YANGWANG U9 मा उपलब्ध १२ सेटको सक्रिय र निस्क्रिय एरोडाइनामिक प्याकेजहरूले ड्र्यागको ईफिसियन्ट कमगर्ने र तापका कारणहुने क्षय घटाउने काम गर्दछ।
YANGWANG ले ल्यायो U9, मुल्य १.६८ मिलियन RMB