साउन २०, काठमाडौं – गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युलाइनर्जीले, नेपालमै पहिलो पटक विद्युतीयदुईपांग्रे सवारीकालागि बाइब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ।
यो कार्यक्रमले ग्राहकहरूलाई थप भरोसादिलाउँदै नेपालीबजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता पनि देखाएको छ।
यस कार्यक्रममार्फत गोगोरो नेपालमा निश्चित चभकबभि खबगिभ दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ । यो कार्यक्रम २०८२ साउन १९ गतेदेखि आधिकारिक रूपमा लागू भएको छ र यस अन्तर्गत गोगोरोले अब आफ्ना कmबचत कअययतभचक किन्नेहरूलाई ढुक्क बनाउने गरी ५ वर्ष वा ४०,००० किलोमिटर (जुनपहिले पुग्छ) अवधिभित्र रु १ लाखको द्यगथद्यबअपखबगिभ ग्यारेन्टी गर्नेछ।
विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूको मुख्य चिन्ता भनेको ब्याट्री बिग्रँदै जानु हो, जसले चभकबभि खबगिभ घटाउँछ। तर गोगोरोले यस समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिबाट गरेको छ।
परम्परागतईभीहरुमा ब्याट्री सवारीधनीकै हुन्छ भने गोगोरोमाग्राहकले ब्याट्री किन्ने होइन, बरु गोगोरोद्वारा नै सञ्चालित ब्याट्री कधबउ कतबतष्यलमाकधबउगर्ने (अजबचनभ सकिएको दबततभचथ राखेर ागिि अजबचनभ भएको दबततभचथ लिने)हो । यसकै परिणामस्वरूप, गोगोरो बाइब्याक ग्यारेन्टी दिन सक्ने स्थितिमा पुगेको छ र नेपालको विद्युतीय यातायात बजारमा भरोसा र दीर्घकालीन मूल्यको नयाँ मापदण्ड स्थापना गरेको छ।
“गोगोरो नेपालको यातायातको भविष्य हो” नेब्युलाइनर्जीका जनरल म्यानेजर चिरञ्जीवी शाहले भने,“सुरुदेखि नै हामीले गरेको लगानीले यही प्रतिबद्धता झल्काउँदै आएको छ। हामीले काठमाडौंभर ४५ वटा ब्याट्री स्वापिङ स्टेसनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा सञ्चालन सुरु गरेकाथियौं। आजहामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदैछौं।”
नाइमामा विशेष अफरहरू
बाइब्याक ग्यारेन्टीसँगै, गोगोरोले नाइमामा अटो शोमा केही आकर्षक अफरहरू पनिलिएर आएको छः
दशैंअफरको सुरुवातः
नाइमामा गोगोरोले दशैंविशेष स्किम पनि घोषणा गर्दैछ जसमा ब्याट्री स्वाप प्रणालीमा आउनचाहने ग्राहकलाई आकर्षक छुट र थप सुविधाहरू