काठमाडौँ । आज कात्तिक कृष्ण द्वादशीका दिन मनाइने धनतेरस पर्व मनाइँदै छ ।
तिहार शुरु हुनुभन्दा अघिल्लो दिन आज सुन, चाँदी, तामा र धातुका नयाँ भाँडाकुँडा किनेर राख्ने चलन छ ।