बेल्टार ।
मिती २०८०।०६।१४ गते अं १९स्०० बजेको समयमा जिल्ला उदयपुर चौदण्डीगढी नगरपालीका ६ बेलटारबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले लागु औषध सेवन गर्ने उदेश्यले शरिर भित्र (मलद्धारमा) चभभशष्लन गरी लागु औषध ल्याएको अवस्थामा जिल्ला उदयपुर चौदण्डीगढी न।पा।६ बस्ने अं वर्ष ३० को बिनोद राईको साथ बाट फेनारगन ५ एम्पुल,लेबल नभएको ५ एम्पुल, ऐ।ऐ।बस्ने वर्ष अं ३२ को बिदुर राईको साथ बाट फेनारागन १ एम्पुल, ऐ।ऐ।बस्ने वर्ष अं ३२ को बिदुर राईको साथ बाट फेनारागन १ एम्पुल, ऐ।ऐ। बस्ने अं वर्ष ३० को बिशाल राईको साथ बाट लुपिजेसिक १ एम्पुल ,डाईजोपाम५ एम्पुल ,फेनारागन ६ एम्पुल, ऐ।ऐ।६ बस्ने अं वर्ष ३२ को मनोज राईको साथ बाट फेनारागन २ एम्पुल,लुपिजेसिक ३ एम्पुल ,लेबल नभएको ४ एम्पुल, ऐ।ऐ। बस्ने अं वर्ष ३२ को प्रबेश चौहानको साथ बाट लुपिजेसिक २ एम्पुल,फेनारागन १ एम्पुल , डाईजोपाम १ एम्पुल गरी जम्मा( फेनारागन १४ एम्पुल,लुपिजेसिक ६ एम्पुल,डाईजेपाम ६ ,लेबल नभएको ९ एम्पुल गरी जम्मा ३५ एम्पुल सहित उल्लेखित मानिसहरुलाई फेला पारी चौदण्डीगढी अस्पतालमा भिडियो एक्सरे गर्दा ९मलद्धारमा०ँचभभशष्लन गरी लागु औषध ल्याएको देखिएकोले उल्लेखित लागूऔषध निजहरुको शरिरबाट लागूऔषध निकाली बरामद गरी आवश्यक कानुनि कारवाहीको लागि सम्मानित उदयपुर जिल्ला अदालतबाट दिन १० ९दश० को म्याद लिई अनुसन्धान भईरहेको ।