
ईकोनोमिक खबर, काठमाण्डौं। सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ बजेट विनियाेजन गरेकाे छ ।
साेमबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ बजेट विनियाेजन गरेकाे जानकारी दिए ।