
‘नेपाल कृषि अनुसन्धान परिषद्’ (NARC) र राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र’ले आज फागुन ४ गते ललितपुरको खुमलटारमा कार्यकम गरेको थियोे।
‘राष्ट्रिय कृषि प्राविधिक कार्यदलको बैठक’मा दोजराज खनाल र कृषिमन्त्री माननीय रामनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकमा योजना आयोग, पशुसेवा र कृषि विभागका महानिर्देशक कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव गोविन्द शर्मा, सहसचिव, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, त्रिभुवन विश्वविद्यालय, कृषि विज्ञान विश्वविद्यालयलगायत विभिन्न निकायका विज्ञ तथा वैज्ञानिकले प्रस्तुति दिएका थिए ।
उक्त बैठकमा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव गोविन्द शर्माले भन्नुभयो किसानलाई फाइदा जाने अत्याधुनिक अनुसन्धानका लागि राम्रो हुन्छ।
ठूलो-ठूलो फर्ममा हुने अनुसन्धान र खर्चका माध्यम बाट हेर्नु हुदैनन् ।
पशुपालकका भएका रोगको विषयमा अनुसन्धान हुनुपर्नेछ।
रिसर्च, University का मान दिखचछ प्राईभेट सेक्टरमा भएका रिसर्चहरुलाई पनि समावेश गरिनुपर्नेछ।
रिसर्चमा भएका खर्चलाई राम्रो मान्छ किनकि सबै खर्च रिसर्चमा एउटा मात्रै भेराइटीमा सफल भएमा त्यसलाई उत्कृष्ट मानिन्छ । राम्रो अनुसन्धान खासै कम बजेटमा बनाउने मार्ग सोच रहेको छ, भने रिजल्ट राम्रो हुनसक्छ।
अबको रिसर्चमा कागती, फलफूलका नर्सरीमा फोकस केन्द्र बनाउने र स्नातकतहका विधाथिहरुलाई ईन्टर्नमा समावेश गरेपनि विरुवा उत्पादन गर्ने गरेमा सफल भइन्छ।
माैषममा बालिनालिमा early warning, Projectionमा किसानलाई जानकारी दिने जसले गर्दा हानि कम हुनेछ ।
Novmal/special जानकारी दिनुपर्ने,
नेपाल टेलिकमबाट न्यूज तथा सुचनाकाे रूपमा जानकारी दिएमा – किसानाई हुने हानीलाई रोक्नसकिन्छ ।
राष्ट्रिय योजना आयोगका सदस्य जयबहादुर टन्डनले मन्तब्य दिनुभयो ।