
१० औं राष्ट्रिय प्रतियोगीताका लागि प्रदेश छनौटमा संयोजक पुष्पलाल रोकायाले आफ्नो मनमानि ढंगले राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त नभएको फूल कन्टयाक्त कराते महासंघ भनि प्रतियोगिता सञ्चालन गर्न निर्णायकहरु बोलाइ खेल सञ्चालन गर्न लागेको हुनाले ६ जिल्लाका प्रशिक्षक: पुरुषोत्तम अर्याल, कन्चनपुर, धन बहादुर विष्ट डडेलधुरा, अमिर ओड बैतडी, प्रेम खड़का डोटी, गोविन्द रोकाया वाजुरा
श्याम धामी कैलाली, शाखा प्रमुख र ४५ खेलाडीबाट उक्त छनौट प्रक्रियामा बहिस्कार गरेको प्रेस ब्यक्तब्य मार्फत् जानकारी गरेको हो।
र यहि सुदुरपश्चिमका प्रशिक्षक निर्णयाकहरुलाई वेवास्ता गरी खेल सञ्चालन गर्न लागेको हुनाले ६ जिल्लाका प्रशिक्षक र ४५ जना खेलाडीहरुले छनोट प्रतियोगिता संयुक्तरुपमा बहिस्कार गरेको जानकारी गराएका छन ।
पुनश्यः जिल्लावाट पठाएका नामवलीपत्र यसै निवेदन साथ संलग्न गरी बोधार्थ पठाएका छन।
१. समाजिक विकास मन्त्रालय सुप प्रदेश
२. राष्ट्रिय खेलकूद परिषद त्रिपुरेश्वर काठमाडौ
३. सुदुरपश्चिम प्रदेश खेलकुद परिषद, धनगढी, कैलाली
४. कैलाली जिल्ला खेलकुद विकास समिति, धनगढी
५. कन्चनपुर जिल्ला खेलकुद विकास समिति, महेन्द्रनगर
६. बैतडी जिल्ला खेलकुद विकास समिति, बैतडी
७. डडेलधुरा जिल्ला खेलकुद विकास समिति, डडेलधुरा
८. वाजुरा जिल्ला खेलकुद विकास समिति, बाजुरा
९. डोटी जिल्ला खेलकुद विकास समिति, डोटि
१०. कैलाली जिल्ला प्रशासन कार्यालय, कैलाली
खेल बहिस्कार गर्ने जिल्लाका प्रशिक्षकहरु प्रतियोगिता संयुक्तरुपमा बहिस्कार गरेको जानकारी गराएका छन ।