सोमबार पनि सुनको मूल्यमा वृद्धि


नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।