
ईकोनोमिक खबर, काठमाडौं ।
पोखरामा भएको विमान दुर्घटनामा ७२ जना रहेको तथ्य खुलेको छ ।
प्राप्त विवरण अनुसार चालक दलका ४ जना सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी कुल ७२ जना भएको यति एयरलाइन्स्को एन एएनसी एटीआर विमान आज बिहान सेती नदीमा खसेको थियो ।