काठमाडौँ – यही १२ देखि १८ फागुन (२४ जनवरी देखि २ फेब्रुअरी) सम्म बिराटनगरमा हुन लागेको ‘बिराट एक्स्पो २०२५’ मा बेलायतमा रहेको जेनेस सलुशन पनि सहभागी हुने भएको छ। उक्त एक्स्पोमा जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुँयालले कोशी प्रदेशको आर्थिक तथा प्राविधिक समृद्धिको लागि “डिजिटल कोशी: परिकल्पनादेखि यथार्थसम्म” विषयमा प्रस्तुति दिने छन्।
उनले कोशी प्रदेशमा डिजिटल नवप्रवर्तनमा आफ्नो लामो अनुभवको आधारमा कोशी प्रदेशमा प्रशासन संयन्त्र तथा औद्योगिक क्षेत्रमा डिजिटल प्रविधिको रुपान्तरणकारी भूमिकाको बारेमा आफ्नो