भोलि बाट अन्तराष्ट्रिय उडान सुचारु हुने , आन्तरिक उडान भने अनिश्चित ।


 

मंगलवारबाट अन्तराष्ट्रिय उडान सुचारु गरेको छ । वायुसेवा कम्पनीलाई निश्चित सर्तसहित उडान खोलिएको पर्यटन मन्त्री योगेश भट्टराईले इकोनमिक खवरलाई जानकारी दिए । पिसिआर परिक्षण सहज भएका देशबाट मात्र नियमित उडान सुचारु गर्ने लागिएको हो । यस संगै चार्टर्ड उडानका नाममा भइरहेको चर्को असुली बन्द्र हुने छ । आन्तरिक उडान कहिलेबाट सुचारु गर्ने भन्ने निश्चि भइसकेको छैन । देशका बढेको संक्रमण बढेका कारण निर्णय लिन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले इके खवरलाई बताए । नियमित उडान नहुँदा प्राधिकरणले दैनिक चार करोड गुमाउदै आएको छ ।