कुलमानलाई प्राधिकरणमा नियुक्ती दिइएको छैन, सरकार।


ईकोनोमिक खबर, काठमाडौं।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक अहिले सम्म कोही पनि नियुक्ती नभएको सरकारका प्रवक्ता तथा अर्थमन्त्रि युवराज खतिवडाले बताएका छन । बिहीवारको नियमित पत्रकार सम्मेलनमा बोल्दै संचार मन्त्री युवाराज खतिवडाले सामाजिक संजालले मात्रै नियुक्ती गरेको बताए । भदौं अन्तिम साता कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे नियुक्ति सकिदै छ।

सरकारले कुलमान घिसिंगलाई दोहोराउन नचाहेपनि जनस्तरको दबाबका कारण समस्या उत्पन्न भएको छ । कार्यकारी निर्देशकको दौडमा मुकेश काफले सहित आधा दर्जन आकांक्षी रहेको उर्जा तथा जलस्रोत मन्त्रालयले जनाएको छ ।