
ईकोनोमिक खबर, काठमाडौं।
कृषि बिकास बैंकले ग्राहकको चाहना र सन्तुष्टिलाई नै मुख्य उद्देश्य बनाई ५० औ बर्ष पूरागरेको छ। नेपालको ग्रामिण क्षेत्रमा आफ्ना सेवाहरु प्रवाह गर्दै आएको छ ।
यसै सन्र्दभमा बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुनेगरीे कर्जाको व्याजदरमा बैंकले लिईआएको साविक कर्जाको व्याजदरमा १ प्रतिशतले घटाएको छभने, निक्षेपको व्याजदरमा साविकको व्याजदरमा १ प्रतिशत थप हुनेगरी बृद्धि गरिएको बैंकले जनाएको छ ।