याडिया नेपालले ‘किनेस’ अनुभव कार्यक्रममार्फत उच्च प्रदर्शनयुक्त विद्युतीय मोटरसाइकलको नयाँ स्टाईलमा बजारमा


काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड Yadea ले आफ्नो बहुप्रतीक्षित Yadea Keeness लाई नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक वितरक Kuzu Nepal Pvt. Ltd. मार्फत आयोजित ‘किनेस अनुभव कार्यक्रम’ले नेपाली बजारमा उच्च प्रदर्शनयुक्त विद्युतीय मोटरसाइकलको नयाँ आयाम थपेको छ।