काठमाण्डौं। अहिले नेपाली बजारमा दयब्तको व्यापार तुलनात्मक रुपमा ४ गुणाले बढेको देखिन्छ र आय दोब्बर भएको छ ।
भारतको नम्बर १ अडियो र वेयरेवल ब्राण्ड दयब्तले २०७९ फाल्गुनमा नेपाली बजारमा सार्वजनिक भएसँगै निरन्तर सफलता हासिल गर्दै आएको छ।।
नेपाली बजारको लागि नेपालमा टेलिटक प्राइभेट लिमिटेड सँग सहकार्य गर्दै आएको दयब्तले नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरुको बजारीकरण गर्दै आफ्नो क्षेत्रिय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको छ।
नेपालमा सार्वजनिक भएसँगै दयबत अडियो र वेयरवल्समा प्रमुख ब्राण्डको रुपमा स्थापित गर्न सफल भएको थियो साथै पछिल्लो दुई आर्थिक वर्षमा निरन्तर रुपमा ब्राण्ड भ्यालुको आधारमा पहिलो र भोल्युमको आधारमा दास्रो स्थान ओगट्न सफल रहेको छ । नेपालको प्रमुख ईःकमश म्ब्च्ब्श् मा सार्वजनिक हुँदा पनि दयबत ले किर्तीमानी विक्री गर्दै त्यो सफलतालाई निरन्तर रुपमा अघि बढाउँदै गएको छ।
दयबत ले आफ्नो उत्पादनहरुको बढ्दो मागलाई ध्यानमा राखी नेपाली उपभोक्ताहरु माझ नवीन प्रविधि र उच्च गुणस्तरयुक्त उत्पादनहरु प्रदान गर्ने प्रतिबद्धताका साथ ९त्ध्क्० मोडेलहरू, ल्ष्चखबलब क्ष्इल्, ब्ष्चमयउभ क्गउचझभ र ब्ष्चमयउभ ढज्ञ का साथवेभ कल २९ध्बखभ अबिि द्द० स्मार्टवाच र पावरबैंकहरु पनि उपलब्ध गराउँदै छ ।
दयब्त का उत्पादनहरू अब नेपालभरि १,००० भन्दा बढी रिटेल र मोबाइल पसलहरूमा उपलब्ध छ र ब्राण्डको स्थापना देखि नै दराजमा एक प्रमुख बिक्री कर्ताको रूपमा प्रस्तुत भइरहेको छ । दराजमा उपलब्ध दयब्त का ८० प्रतिशत भन्दा बढी क्प्ग्हरूले ४ स्टार भन्दा माथिको रेटिङ प्राप्त गरेका छन्, जसले उपभोक्ता सन्तुष्टि र विश्वासलाई देखाउँदछ।
दयब्त ले नेपालभरि १० भन्दा बढी टचप्वाइन्टहरुबाट ग्राहकवर्गलाई वारेन्टी लगायतका विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ । यसै कारणले दयब्त नेपाली बजार तथा ग्राहक सेवामा समर्पित रहेको प्रमाण पनि गर्दछ र दयबत लाई अन्य ब्राण्डहरू भन्दाभिन्न दर्शाउँछ ।
नेपालमा आफ्नो निरन्तर सफलतालाई प्रवद्र्धन गर्न, दयब्त ले यही भाद्र २० देखि भाद्र २६ (सेप्टेम्बर ५ देखि ११) सम्म दराजमा “दयब्त तजभ बम म्ब्थ्क्”नामक ब्राण्ड वीक सेल आयोजना गरिरहेको छ। यस अवधिमा, ग्राहकहरूले चयन गरेका उत्पादनहरूमा ७० प्तिशत सम्मको छुटका साथै दयब्त का प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरू किफायती मूल्यमा लिन सक्नेछन् ।
‘नेपालमा हाम्रो यात्रा उल्लेखनीय वृद्धि र सफलताका साथ उपभोक्ताहरुबाट प्राप्त अभूतपूर्व सकारात्मक प्रतिक्रियाले प्रेरित छन् । गुणात्मक बृद्धिसँगै, हामी नेपाली बजारमा नवीन र उच्च–गुणस्तरीय उत्पादनहरू प्रदान गर्न अझै प्रतिबद्ध छौं । टेलिटकसँगको हाम्रो साझेदारीले हामीलाई अझ बढी उपभोक्तासम्म पुग्न सक्षम बनाउने छ र यस क्षेत्रमा निरन्तर वृद्धिको आशा राखेको दयब्त (इमेजिन मार्केटिङ लिमिटेड) का प्रवक्ताले बताउनुभयो’ ।
दयब्त का त्ध्क्, स्मार्टवाच, र पावर बैंकहरुका बारेमा थप जानकारीको लागि जततउकस्ररक।मबचबश।अयm।लउरक।दढःतमा जानुहोस् ।