सहकारी ठगलाई सरकारको अल्टिमेटम: १५ दिनभित्र ऋण नतिरे घरघरानाबाट असुलउपर, नाम/नामेसी सार्वजनिक गरिने


बचतकर्ताको रकम डुबाएपछि कडा कदम, सरकार भन्छ: “अब कुनै छुट छैन”