ईकोनोमिक खबर, काठमाडौं।
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गर्दै उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकासको लागि ११ अर्ब ७४ बजेट छुट्याएको जानाकारी दिएका हुन्। यस्तै, सरकारले व्यापार घाटालाई नियन्त्रण गर्न सेफगार्ड, सुख्खा बन्दरगाह निर्माणमा जोड, नेपाल र चीनबीच भएको व्यापार सम्झौताको पारवहनको लागि, दुर्गम क्षेत्रमा खाद्यान्न ढुवानीको लागि, पेट्रोलियम पदार्थको आयात सहज गर्न पाइप विछ्याउनको लागि बजेट छुट्याएको बताए।