
ईकोनोमिक खबर, काठमाडौँ।
लोकसेवा आयोगले स्थानीय तहका लागि नौ हजार कर्मचारी पदपूर्तिका लागि जेठ १५ गते देखि असार ३ गते सम्मका लागी आवेदन मागेको छ ।
आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ प्रत्येक स्थानियतहका गाउँपालिका, नगरपालिकाहरुका लागी पदपूर्ती हुने गरी सूचना निकालेको हो ।
अनलाईन मार्फत आवेदन र दस्तुरकालागी बैंक मार्फत जम्मा गरी अनलाईन फारम भरी बुझाउन सकिनेछ।
विस्तृत विवरणका लागी आयोगको साईट यहाँ क्लिक गर्नुहोस।http://www.psc.gov.np/uploads/scroll_update/201905281059545ced6c8e4f679.pdf