नेपाल फर्मर्स एडभाइजरी काउन्सिल प्रा,लि CACCI ,IFPRI र नेपाल कृषि अर्थ शास्त्र समाजको सयुक्त आयोजनामा मिति २०८१, बैशाख १८ गते तदनुसार 30 April,2024 का दिन पुल्चोक स्त्थित ALICE Restaurant मा आयोजना गरिएको कार्यशाला गोष्ठीमा कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका माननीय मन्त्री ज्वाला कुमारी साहज्युको प्रमुख आतिथ्यमा भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता काउन्सिलका अध्यक्ष एबम पुर्ब कृषि सचिब डाक्टर योगेन्द्र कुमार कार्कीज्युले गर्नु भएको थियोे ।सो कार्यक्रममा कृषि मन्त्रालयका सचिव डाक्टर रेवती रमण पौडेलज्यु, सहसचिव डाक्टर राम कृष्ण श्रेष्ठज्यु ,बिभागिय प्रमुखहरू, IFPRI and Asia Led, CACCI का Dr.Suresh Chandra Babu, senior research Fello , कृषि बिज्ञ, कृषि उधमी, कृषि ब्याबसायी , किसान , विभिन्न सघ सस्थाका प्रतिनिधिहरु को उल्लेख मात्रामा सहभागिता रहेको थियोे ।
कार्यक्रममा काउन्सिलका अध्यक्ष एबम पुर्ब कृषि सचिव डाक्टर कार्किज्यु ले स्वागत मन्तव्य ब्याक्त गर्नु भएको थियोे । सो कार्यक्रममा कृषि बिभागका माहानिर्देशक डाक्टर हरि बाहादुर के,सि, IIDS र Shreenagar Agritech industries LTD का ED Mrs. Mausami Shrestha र Nepal Agriculture Economic Society का General secretary Dr.Devendra गौचन ज्यु हरु बाट Food Loss and Waste Management सम्बन्धि कार्य पत्रहरु प्रस्तुतीकरण गरिएको थियोे ।
कार्यक्रममा माननीय मन्त्रीज्यु बाट जलबायु परिवर्तले कृषि क्ष्ाेत्रमा पारेको असारलाई ब्याबस्थापन गर्न नसके आगामी २० बर्षमा पैसा भएपनि किनेर खान नपाउने अबस्था सृजना हुनसक्ने चिन्ता ब्याक्त गर्नु भएको थियोे । अन्त्यमा काउन्सिलका MD एबम पुर्ब प्रदेश सचिब डाक्टर बिमल कुमार निर्मल्ज्यु बाट आफ्नो कार्य पत्र प्रस्तुति गर्दै सहभागीहरू सबैलाई धन्यवाद दिनु भएको थियोे ।उक्त कार्यक्रम लाई रोचक र रमणीयका साथ कार्यक्रम को उध्घोशकको भुमिका काउन्सिलका प्रोग्राम डाइरेक्टर डाक्टर नारायण बाहादुर श्रेष्ठज्यु बाट भएको थियोे भने काउन्सिलका फाइनान्स डाइरेक्टर बुद्ध लाल श्रेष्ठ सहित को सहभागिता थियोे